Biblia Todo Logo
အွန်လိုင်း သမ္မာကျမ်းစာ

- ကြော်ငြာတွေ -




प्रकाश 17:5 - डोटेली नयाँ करार

5 तइका चानाइनि एक नाउँ लेखिरइथ्यो: जइमि गोप्य अर्थ छ म सबइ बेश्याकि इजा हु रे संसारका सबइ घिनलाग्दो चीजकी इजा। म बेबिलोन ठुलो सहर हु

အခန်းကိုကြည့်ပါ။ ကော်ပီ




प्रकाश 17:5
18 ပူးပေါင်းရင်းမြစ်များ  

तिनरो अन्त्य बिनास हो, तिनन आफ्नो शारीरिक अभिलाषा पुरा अददाइ मान्तर जिउनाहान, रे तिनन लाज लाग्द्या काममी घमण्ड अद्दाहान रे तिनन सदाइ संसारको चिज तिर मन लाउनाहान।


साच्ची सैतानले पइल्ली बठेइ मान्सनले परमेश्वरलाइ इन्कार अददाइ गोप्य रुपमि काम अद्दा छ। तर तइले तब सम्म मान्सनलाइ परमेश्वरलाइ इन्कार अद्दा बठेइ रोकन्छ जबसम्म परमेश्वरले उइलाइ बाटा बठेइ हटाउनाइन।


आब म मेरा दाइना हातमिका सात ताराको अर्थ कि हो रे सात सुनका सामदानको अर्थ कि हो त्यो म भणन्या हु जो पइल्ली था थेइन। यइको अर्थ यो हो: सात ताराले तिन स्वर्गदुतलाइ जणाउन्छ जइले सात मण्डलिलाइ संरक्षित अरन्छ रे सात सामदानले सात मण्डलिलाइ जणाउन्छ।”


तिनन दुइ साक्षिलाइ मार्या पछा, तिनरा लास ताँको ठुलो यरुशलेम सहरको सडकमि राखिया अवस्थामी छाडिन्या हो, जइ सहरको सांकेतिक रुपमि सदोम सहर रे मिश्र देस भणिन्छ। जाँ तिनरा प्रभु क्रुसमि टाङिया हुन।


ताँ एक अर्खो स्वर्गदुत लगइ थ्यो जइले पइलोलाइ अनुसरण अर्यो रे भण्यो, “आब यो नास भयो। बेबिलोन सहर भौत नास भयो। उइले सब मान्सनलाइ उनरा दारुले मात्तेइ दियो, जो भणनुको अर्थ हो कि उनले सारा मनस जातिलाइ भौत ननिको ब्यबहार अद्द सिकायो क्याकि उइले तिननलाइ मुर्तिपुजा अद्द सिकायो।”


बेबिलोनको महान सहर तीन टुक्रामि परिणत भयो रे जाति-जातिका सहर ध्वस्त भया। क्याकि परमेश्वरले तिन बेबीलोनका मान्सनको सजायका बिसयमि अर्या प्रतिज्ञालाइ पुरा अर्यो। परमेश्वरले तिन मान्सनलाइ भौत तितो पिन्या चिज पिउन लाउन्या, जइमि केइ मिसावट हुनइन, यइ भणाइको अर्थ उन तिननसित पूरारुपमी क्रोधित हुन्या हुन।


तिनन सात कटौरा लइन्या सात स्वर्गदुतमि हइ एक जनाले मेरा वाँ आइबर मलाइ भण्यो, “म तमलाइ धेकाउन्या हु कि कसेरी परमेश्वरले तइ ठुला बेश्यालाइ सजाय दिन्या हुन जो ताँ भौत नदी भया ठाउँमि बस्छिन।


तइसित धर्तिका राजानले व्यभिचार अरिराइछन, रे अंगुरको रसले मात्तिएकि जसेरि पृथ्बीका मान्सन तइका पापी काममी सहभागी भया।


तब तिन स्वर्गदुतले मलाइ भण्यो, “अचम्म जन माणइ, म तइ आइमाइ रे तइ राक्षस जइमि त्यो आइमाइका बारेमि गोप्य कुरणी भणन्या हु। रे तइ राक्षसका सात मुन्टा रे दस सिङ थ्या।


उइले सक्तिशाली आवाजमी बोलिबर इसो भण्यो, “बेबिलोनको त्यो प्रख्यात सहर आब हार्यो। क्याकि बेबिलोनको सहरले सबइ जातिलाइ दारु पिउन्या बनायो, जो मुर्तिपुजा हो। सारा पृथ्बीका राजाले बेबिलोनको सहरलाइ अश्‍लील काममी समाबेस अर्यो। पृथ्बीका व्यापारी महंगो चीजकी निउति तिन आइमाइका चाहानाले धनि भया छन। तर परमेश्वरले यइ निर्लज्ज बेश्यालाइ माद्द लाउन्या हुन। आज सबइ किसिमका भूत ताँ बससाइ जानाहान रे यो फोहर रे घृणित चडाका घोल बनाउन्या ठाउँ हुन्या हो।”


तब एक सक्तिशाली स्वर्गदुतले ठुला जितरा जसो एक ढुङो समायो, रे यिसो भणबर तइलाइ समुद्रइनि फाल्दियो, “यिसेरी महानगरी बेबिलोन जोरले फालिनेइ हो, रे त्यो आजी कभइ पाइनेइ होइन


उनरो प्रसंसा अर क्याकि उनरा सबइ निर्णय ठीक रे सत्य छन। उनले प्रख्यात बेश्यालाइ दण्ड दियो क्याकि उइले संसारका मान्सनलाइ पाप अद्द लायो। परमेश्वरले उइको बदला लियो क्याकि परमेश्वरका दासको हत्या उइ बठेइ भयाथ्यो।”


“हामले हामरा परमेश्वरका दासका चानामि मोहर नलाउन्ज्या धर्ति, समुद्र वाँ रुखलाइ केइ हानि जन अर।”


ကြှနျုပျတို့နောကျလိုကျပါ:

ကြော်ငြာတွေ


ကြော်ငြာတွေ