Biblia Todo Logo
အွန်လိုင်း သမ္မာကျမ်းစာ

- ကြော်ငြာတွေ -




प्रकाश 16:5 - डोटेली नयाँ करार

5 पइ मइले त्यो स्वर्गदुतलाइ सुण्या जइलाइ पुरा पानिमि अधिकार थ्यो तइले परमेश्वरलाइ भण्नाथ्यो, “तमले दिया सजाय ठीक छ। तम जो छौ, जो थ्या, ओ पबित्र परमेश्वर क्याकि यिसेरी तमले इन्साफ अर्या छौ।

အခန်းကိုကြည့်ပါ။ ကော်ပီ




प्रकाश 16:5
18 ပူးပေါင်းရင်းမြစ်များ  

हे धार्मिक पिता, संसारका मान्सनले तमलाइ पछेण्नइन, तर म तमलाइ पछेण्नउ, पइ तमले मलाइ पठाया हउ भणि शिष्या जाण्नाहान।


तर परमेश्वरको धर्मि न्याय प्रकट हुन्या हो, परमेश्वरले आफ्नो क्रोध धेकाउन्या दिनमि तुइले जिद्द रे पाप अद्द छाडिबर परमेश्वरतिर नफर्किन्या हुनाले परमेश्वरले तेरो कडा न्याय अद्द्या हुन।


तर हामरा दुष्ट कामले परमेश्वरको धार्मिकतालाइ प्रकासमि ल्याउछ भण्या, हाम कि भण्नाउ? कि परमेश्वर रिसाउनु रे हामलाइ दण्ड दिनु गलत हो? (म मान्सले जसेइ तर्क अद्दउ।)


यो चिठ्ठी म यूहन्नाले एसियाका प्रान्तको सात मण्डलिलाइ लेख्दाछु। म तमरि निउति प्रार्थना अद्दउ कि परमेश्वरले तमनलाइ उनरो अनुग्रह रे सान्ति धेकाउन। उन जो छन, जो थ्या, जो आउन्याहुन, रे परमेश्वरको सिंहासन अगाडी रन्या सात आत्मा बठेइ,


परमप्रभु परमेश्वर भण्नाहान, “अल्फा रे ओमेगा मइ हु,” त्यो भण्याको जो सुरु रे अन्त हुन, म परमप्रभु परमेश्वर सर्वसक्तिमान हु, जो छन, जो थ्या, जो आउन्याहुन।


रे भण्न लाग्या, “हे परमप्रभु परमेश्वर सर्वसक्तिमान, हाम तमलाइ साच्ची धन्यबाद दिनाउ जो छन, जो थ्या, क्याकि तमले आब आफ्नो महान सक्ति धेकायाछौ रे आब तमले संसारमी आफ्नो सासन सुरु अर्या।


तेसरा स्वर्गदुतले आफ्नो कटौरामि भया चिज खणेयो नदी रे पानीका मुलमि खणेयो, रे तिन रगतइ रगत होइय्या।


आजी मइले बेदि बठेइ कसइले बोल्या सुण्या, “हो, परमप्रभु परमेश्वर सर्वसक्तिमान, तमले मान्सनलाइ सजाय दिन्या तरिका ठीक रे सत्य हो।”


उनरो प्रसंसा अर क्याकि उनरा सबइ निर्णय ठीक रे सत्य छन। उनले प्रख्यात बेश्यालाइ दण्ड दियो क्याकि उइले संसारका मान्सनलाइ पाप अद्द लायो। परमेश्वरले उइको बदला लियो क्याकि परमेश्वरका दासको हत्या उइ बठेइ भयाथ्यो।”


तिन चारै जिउना प्राणिका छ-छ पख्यार थ्या रे चारै तिर रे भित्तर बाइर तिर आँखाले भरियका थ्या। दिन रात तिनन नथामिबर इसो भंणि गाइ राख्दाहान, “पबित्र, पबित्र, पबित्र परमप्रभु सर्वसक्तिमान परमेश्वर, जो छन जो थ्या रे जो आउन्याहुन।”


पइ तिनन इसो भणबर जोरले परमेश्वरलाइ पुकार्यो, “हे पबित्र रे सत्य प्रभु, क्याकि तम पृथ्बीमि बस्सया तिन दुष्ट मान्सनलाइ सजाय दिनाइ इति लामो समय सम्म पर्खन्छौ? हाम तमलाइ बिन्ति अददाउ कि तमले हामलाइ हत्या अद्द्या मान्सको ब्यवहारको बदला लिया।”


ကြှနျုပျတို့နောကျလိုကျပါ:

ကြော်ငြာတွေ


ကြော်ငြာတွေ