Biblia Todo Logo
အွန်လိုင်း သမ္မာကျမ်းစာ

- ကြော်ငြာတွေ -




प्रकाश 16:14 - डोटेली नयाँ करार

14 तिन भूतसित अचम्मका कामका अद्द्या क्षमता थ्यो रे तिननले यइ संसारका सब देशमि सासन अद्द्यालाइ जम्मा अर्यो ताकि उइको ठुलो दिनमि तिनन प्रभु परमेश्वर सर्वसक्तिमानको बिरुद्दमि लड्डाइलाइ जान सकुन।

အခန်းကိုကြည့်ပါ။ ကော်ပီ




प्रकाश 16:14
33 ပူးပေါင်းရင်းမြစ်များ  

रे परमेश्वरका राज्यको सुसमाचारका बारेमि संसारका सब जातिमी प्रचार अरिन्या हो, ताकि सब जातिकी निउति स्वीकार अद्दाइ मौका हुन्या हो। तइ पछा संसारको अन्त्य आउन्या हो।


क्याकि झुटा ख्रीष्ट रे झुटा अगमबक्ता आउन्या रे चिन्ह रे अदभूत काम धेकाउन्या छन, सक्या सम्म उन मान्सलाइ धोका दिन्या हुन, जइलाइ परमेश्वरले चुनीराइछ।


क्याकि झुटा ख्रीष्ट रे झुटा अगमबक्ता आउन्या हुन रे चिन्ह रे अदभूत काम धेकाउन्या हुन कि सक्यासम्म उन मान्सलाइ धोका दिन्या हुन, जइलाइ परमेश्वरले चुनीराइछ।


तिन दिनमि सम्राट अगस्टसले आफ्नो सारा रोमी साम्राज्यमि जनगणना लिय भण्न्या हुकुम जारि अर्यो।


तमन आफना बा सैतान बठेइका हउ, तब आफनाइ बाका कुइच्छा पुरा अद्द चाहन्छौ। त्यो त सुरु बठेइ हत्यारा थ्यो रे सत्यमी रएन क्याकि तइमि सत्य आथिन, जब त्यो झुट बोलन्छ तब आफनोइ बानि ब्यबहार बठेइ बोलन्छ क्याकि त्यो झुट हो रे झुटको बा हो।


सबहइ पइल्ली, म मेरा परमेश्वरलाइ येशू ख्रीष्ट बठेइ तमन सबका निउति धन्यबाद चडाउनउ, क्याकि येशू ख्रीष्टमी तमनले कसेरी बिश्वास अर्या भणबर भौत ठाउँका मान्सनले भण्ना हान।


त्यो खराब मान्स सैतानका सक्ति बठेइ आउछ, तइले सब किसिमका झुटा चमत्कार, चिन्ह, आश्चर्य काम अद्या हो जइले मान्सनलाइ इसो सोच्या बनाउन्या हो कि यिन सब काम परमेश्वरले अद्दा छन।


पबित्र आत्माले प्रस्ट भण्नाहान कि यिन अन्तका दिनमि केइ मान्सनले ख्रीष्टको शिक्षामि बिश्वास अद्दया आथिन। तिननले भूत आत्मा बठेइ आया शिक्षालाइ ग्रहण अद्दया हुन, जइले तिनन बहकाउन्या हो रे झुटा शिक्षामि बिश्वास अद्दया हुन जो सैतान बठेइ आउन्छ।


यो बुद्दि परमेश्वरले दियाको बुद्दि होइन। तर यो त संसारिक, अनात्मिक रे सैतानिक हो।


हाम जाण्नाउ कि हाम परमेश्वरका हौ, रे सारा संसार तइ सैतानका अधिनमी छ।


त्यो ठुलो अजिङ्गर तइका सबइ दुतसित धर्तीतिर खितियो। त्यो अजिङ्गर त्यो स्याप हो जो पइल्ली बठेइ छ जइलाइ सैतान भणिन्छ। यइ संसारका मान्सनलाइ भणकाउन्या यइ हो।


तइ राक्षसका एक मुन्टामि बड्ताइ चोट लाग्या जसो चिन्ह धेकिन्थ्यो जइले उइलाइ मृत्यु ल्याउन सकनथ्यो, तर तइको चोट निको भयो, तबइकिलाइ धर्तिका मान्सन अचम्म माणिबर तइ राक्षसका पछा लाग्या।


आजी मइले बेदि बठेइ कसइले बोल्या सुण्या, “हो, परमप्रभु परमेश्वर सर्वसक्तिमान, तमले मान्सनलाइ सजाय दिन्या तरिका ठीक रे सत्य हो।”


तिननले थुमा बिरुद्दमि लडाइ अद्दया हुन, तर थुमाले तिननलाइ हाराउन्या हुन, क्याकि उन प्रभुका प्रभु रे राजाका राजा हुन। उनले आफ्ना बोलाइया, छानिया रे बिश्वासयोग्य अनुयायि सित तिननलाइ हाराउन्या हुन।


रे धर्तिका चारै तिर भया गोग रे मागोग जातिलाइ लडाइका निउति जमा अराउनाइ निकलिबर आउन्या हो। तइका संख्या समुद्रका बालुवा जति भौत हुन्या हुन।


कष्ट भोगन्ज्या धिरज राख्द्या मेरो सन्देशकिलाइ तमनले पालन अर्या, तबइकिलाइ म तमनलाइ सुरक्षित राख्दउ। यो परिक्षणको समय यइ संसारका सब मान्सनमि आउन्या हो।


क्याकि त्यो भयानक दिन आइ सक्या छ जब परमेश्वर रे थुमाले सबलाइ सजाय दिन्या हुन रे कोइलगइ यइ दण्ड बठेइ बच्च सक्द्या होइन।”


ကြှနျုပျတို့နောကျလိုကျပါ:

ကြော်ငြာတွေ


ကြော်ငြာတွေ