Biblia Todo Logo
အွန်လိုင်း သမ္မာကျမ်းစာ

- ကြော်ငြာတွေ -




प्रकाश 14:13 - डोटेली नयाँ करार

13 आजी मइले सुण्या कि कोइ स्वर्ग बठेइ बोल्या छ रे उनले मलाइ भण्यो, “यिन सब्द याँ लेख। आब बठेइ यिसा मान्सन धन्यका हुन जइले प्रभुमि बिश्वास अरिबर मद्दाहान।” पइ पबित्र आत्माले पक्‍का अर्यो रे भण्यो, “यो सत्य हो। तिनन धन्यका हुन क्याकि तिनन आफ्ना कठीन परिश्रम बठेइ आराम अद्दया हुन रे तिननले अर्या कामकी निउति तिननलाइ इनाम दिइन्या हो।”

အခန်းကိုကြည့်ပါ။ ကော်ပီ




प्रकाश 14:13
41 ပူးပေါင်းရင်းမြစ်များ  

तब परमेश्वरले स्वर्ग बठेइ यिसो भण्यो, “यिन मेरो प्यारो चेलो हुन, रे यिनसित म भौत खुशी छु।”


तर अब्राहामले भण्यो, ‘ए चेला, याद अर, तुइले आफना जीवनकालमि असल-असल चिज पायाहइ, रे तसेरि लाजरसले सब खराब चिज पायाहो। त्यो आब याँ आराममि छ, रे तु भण्या कष्टमी छइ।


म तमनलाइ भण्नउ, आफना निउति संसारको धनले साथी बना, रे जब तम मर्न्छौ त्यो धन प्रयोग अद्द सक्द्या होनु, तब तिननले तमनलाइ अनन्त घरमि स्वागत अद्दया हुन।


यदि हाम बाँच्चाउ भण्या प्रभुका निउति बाँच्चाउ, रे मद्दाउ भण्या प्रभुका निउति मद्दाउ। हाम बाँच्चाउ अथवा मरु, हाम प्रभुइका हु।


रे ख्रीष्टमी मर्या बिश्वासिन लगइ सदाइकिलाइ परमेश्वर बठेइ अलग भया छन।


तर ख्रीष्ट मर्या बठेइ जिउना भया कुरणी सत्य हो, उन पइलो हुन रे उनले यो प्रमाणित अर्यो रे उनले मान्सनलाइ मर्या बठेइ जिउना लगइ बनाउन्या हुन।


तबइकिलाइ मेरा प्रिय बिश्वासि भाइन हो, आफ्ना बिश्वासमि बलिया हौ, रे झुटा शिक्षा बठेइ अलग बस। प्रभुका काममी सदाइ असल अद्दाइ जा। क्याकि तमन जाणन्छौ कि, प्रभुकीलाइ अर्या तमरो मिहिनत व्यर्थ हुन्या आथिन।


हाममि पुरा भरोसा छ, हाम मर्या पछा यइ शरीर बठेइ अलग होइबर प्रभुसित हाम स्वर्गमि रन चाहानउ।


जब मइले तमनलाइ सुसमाचार प्रचार अर्या तमनले प्रभु येशूमि बिश्वास अर्या रे आफ्नो जीवन बलिदानका रुपमि उनरा सेवामि दिया। तबइकिलाइ यदि मलाइ सुसमाचार प्रचार अर्या हुनाले तिननले मार्यो भण्या म तमन सबसित खुशी रे आनन्दित हुन्या हु।


क्याकि हाम बिश्वास अद्दाउ कि येशू मर्या रे मर्या बठेइ जिउना भया, तसेरि परमेश्वरले तिन बिश्वासिन जो पइल्ली मर्या छन तिननलाइ येशूसित ल्याउन्या हुन।


क्याकि प्रभु येशू स्वयम आज्ञाको ठुलो गर्जनसित, प्रधान स्वर्गदुतको आवाज रे परमेश्वरका तुरहिको आवाजसित स्वर्ग बठेइ ओल्लया हुन, रे ख्रीष्टमी मर्या बिश्वासि पइल्ली जिउना हुन्या हुन।


प्रभु येशू हामरि निउति मर्या ताकि हाम बाचु अथवा मरु, जब उन फर्कि आउन्याहुन तब हाम उनसित सदाइकिलाइ जिउन सकउ।


कसइ मान्सले पाप अददाहान रे तिनरो ब्यबहार हेद्दाहइ पइल्ली था हुन्छ कि तिननले पाप अर्या छन। तर और मान्सका पाप भण्या भौत समय पछा मान्तर था हुन्छ।


तसोइ अरिबर कसइ मान्सनले अर्या असल काम और बिश्वासिनलाइ था हुन्छ। यदि कसइ मान्सनले अर्या असल काम अइल नधेक्या लगइ पछा था हुन्छ।


यइ आवाजले इसो भण्यो, “तु जी धेकन्छइ तइ एक किताबमी लेख, रे यइलाइ सात मण्डलिलाइ पठा, जो यिन सहरमि छन: एफिसस, स्मुर्ना, पर्गामम, थिआटीरा, सार्डिस, फिलाडेल्फिया रे लाउडिकिया।”


जब तिन सात मेग गर्जनले आफ्नो आवाज निकाल्यो रे म लेख्दाइ तयार थ्या, तर तसइ बेला स्वर्ग बठेइ इसो भण्न्या आवाज मइले सुण्या, “तिन सात मेग गर्जनले निकाल्याको आवाजलाइ गोप्य राख रे त्यो जन लेखइ।”


पइ सातौ स्वर्गदुतले आफ्नो तुरहि बजायो। मइले स्वर्ग बठेइ इसो भण्नार्या ठुलो आवाज सुण्या, “संसारमी राज अद्द्या आब कोइलगइ छइन। केवल हामरा प्रभु, परमेश्वर रे उनरा चुनिया, ख्रीष्ट। रे उन सदासर्वदा राज्य अद्द्या हुन।”


स्वर्गमि परमेश्वरको मन्दिर खोलियो रे उनरा मन्दिर भितर उनरा करारको सन्दुक धेकियो। बिजुलिका चमक धेकिया। मेग गर्जनको आवाज सुणियो। भुइँचालो गयो रे ठुला-ठुला अठ्ठा पड्या।


सताँउ स्वर्गदुतले आफ्नो कटौरामि भया कुरणी खणेयो, रे मन्दिरमि कोइ थ्यो जो सिंहासन बठेइ बोल्यो, “सब चिज सकियो।”


पइ स्वर्गदुतले मलाइ भण्यो, “यइ लेख, थुमा ब्याका भोजमि निउतो पाउन्या धन्यका हुन। तिनले आजी मलाइ भण्यो, यिन सत्य बचन हुन जो परमेश्वर बठेइ आउनाहान।”


येशूले मलाइ इसो लगइ भण्यो, “एफिसस सहरका मण्डलिका स्वर्गदुतलाइ यो सन्देश लेख: म उइ हुँ जइले सात तारालाइ मेरा दाहिन हातमि राख्या छु रे म जो सात सुनका सामदानका बिचमि हिट्टउ। जी म तमनलाइ भणनउ उइलाइ सुण:


तम जो सुणनाछौ, तइ सुणा कुरणिका बारेमि ध्यानले सोच कि पबित्र आत्माले मण्डलिलाइ कि भण्नाहान। दुष्ट सक्तिलाइ परास्त अद्द्या मान्सनलाइ म उइ जीवन दिन्या रुख बठेइ फल खान्या अनुमति दिनउ, जो परमेश्वरको स्वर्गीय बगैंचामि उमरन्छ।”


सिंहासनमि विराजमान हुन्याले मलाइ भण्यो, “हेर, म सब कुरणी नयाँ बनाउनउ।” उनले यिसो लगइ भण्यो, “यो लेख, क्याकि यिन कुरणी सब ठीक रे सत्य छन।”


पबित्र आत्मा रे थुमाकि ब्याउलि भण्नछिन, “आस।” जइले सुणन्छ तइले भणँउ, आस। जइ तिस लागन्छे त्यो आइजाउ, जइले मन अरन्छ तइले जीवनको पानी उसोइ लैजाउ।


तब तिनन सबइलाइ सेतो लत्ता दिइयो, रे थोकाइ समयकी निउति आजी पख भणियो जबसम्म तिनरा सहकर्मी नौकर रे भाइन ख्रीष्टको सेवामि आजी लगइ बाँच्या थ्या जइलाइ उनरी जसेरि माददु पणन्छ। तिननले यो सब कुरणी नभया सम्म पख्दु पण्यो।


ကြှနျုပျတို့နောကျလိုကျပါ:

ကြော်ငြာတွေ


ကြော်ငြာတွေ