प्रकाश 14:10 - डोटेली नयाँ करार10 परमेश्वर तिनन मान्सनलाइ भौत तितो पिन्या चिज पिउन लाउन्या हुन जइमि केइ मिसावट हुनइन भणाइको अर्थ उन तिननसित पूरारुपमी क्रोधित हुन्या हुन, तिनन मान्सनलाइ आगो रे गनधकमि सताइन्या हो। रे पबित्र स्वर्गदुतले थुमा सित हेद्द्या हुन जब परमेश्वरले तिननलाइ दण्ड दिन्या हुन। အခန်းကိုကြည့်ပါ။ |
येशू थोक्काइ उथ जाइबर भैयाइनि घुडा टेकिबर आफ्नो मुख जमिनमी घोप्टिबर परमेश्वरसित प्रार्थना अद्द पस्या, “अब्बा, मेरो पिता यदि यो तमरा योजनामि सम्भब भया बर, मलाइ तइ दु:ख बठेइ बचाइ दिय जो मेरा वाँ आउन्ना छ। तमनकीलाइ सब कुरणी सम्भब छ। यइ दु:खलाइ आउन जन दिय। रे तम तसोइ अर जो तम चाहन्छौ, यो नइ कि जो म चाहानौ।”
यदि तमनमि हइ कसइले मलाइ आफ्नो परमेश्वरका रुपमि स्वीकार अद्द रे मेरा शिक्षा पालन अद्द इन्कार अरन्छौ भण्या तमन डराउन्छौ कि यइ समयका पापी रे अबिश्वासी मान्स तमरो मजाग बनाउन्या हुन। पइ म, मान्सको चेलो तमनलाइ आफ्नो शिष्याको रुपमि स्वीकार अद्द इन्कार अद्द्या हु, जब म पबित्र स्वर्गदुतसित यइ संसारमी फर्किबर आउन्या छु। तब सबले परमेश्वर मेरा पिताको माहान सक्ति धेक्द्या हुन।”
यिन इस्राएली रे स्वर्गदुत जसेइ सदोम सहर रे गमोरा सहरमि रे तिनरा नजिकका सहरमि बस्सया मान्सनलाइ भया कुरणी सम्ज। मान्सन अनैतिक भयाथ्या रे सब प्रकारका ब्यभिचारले भरिया थ्या। तबइकिलाइ परमेश्वरले तिननलाइ आगोले भस्म पाण्यो। तिननसित भया कुरणी झुटा शिक्षककि निउति चेतावनी भया छ कि तिननलाइ लगइ अनन्त आगाले सजाय दिइन्या हो।