प्रकाश 13:15 - डोटेली नयाँ करार15 दोसरा राक्षसलाइ पइलो राक्षसको मुर्तिलाइ जिउनो बनाउन्या अनुमति दिइयो ताकि तइ राक्षसको मुर्ति बोल्ल सकौ, रे तइ राक्षसकि मुर्तिले तइको आराधना नअद्द्यालाइ माद्द आदेस दियो। အခန်းကိုကြည့်ပါ။ |
त्यो आइमाइ जइलाइ तमले धेक्या, यो भण्याको ठुलो सहर हो जो पृथ्बीका सबइ राजामि सासन अरन्छ। यिन सबइ चिज उइ आइमाइलाइ भयाथ्यो क्याकि परमेश्वरइ परमेश्वर हुन जइले आफ्ना उद्देश्य पुरा अददाइ निउति दस राजनको हृदयमि अगुवाइ अर्यो। तबइकिलाइ तिननले परमेश्वरले भण्या कुरणी पुरा नभया सम्म राक्षसलाइ सासन अद्द्या अधिकार दियो।
रे तइ पछा मइले केइ सिंहासन धेक्या, जइमि तिनन बसिरइथ्या जइको मुन्टो काटिया थ्यो क्याकि तिननले येशूका सन्देश रे परमेश्वरको बचनको घोषणा अर्याथ्या। यिन मान्सनले तइ राक्षसको रे तइका मुर्तिको आराधना अर्या थेइन, रे तिननले आफ्ना चानामि अथवा हातमि तइ राक्षसको छाप स्वीकार अरेइन। तिनन आजी जिउना भया रे सिंहासनमि बस्या। परमेश्वरले तिननलाइ सासन अद्द्या अधिकार दियो रे तिननले ख्रीष्टसित एक हजार बर्षकि निउति सासन अर्यो।