Biblia Todo Logo
အွန်လိုင်း သမ္မာကျမ်းစာ

- ကြော်ငြာတွေ -




प्रकाश 11:15 - डोटेली नयाँ करार

15 पइ सातौ स्वर्गदुतले आफ्नो तुरहि बजायो। मइले स्वर्ग बठेइ इसो भण्नार्या ठुलो आवाज सुण्या, “संसारमी राज अद्द्या आब कोइलगइ छइन। केवल हामरा प्रभु, परमेश्वर रे उनरा चुनिया, ख्रीष्ट। रे उन सदासर्वदा राज्य अद्द्या हुन।”

အခန်းကိုကြည့်ပါ။ ကော်ပီ




प्रकाश 11:15
54 ပူးပေါင်းရင်းမြစ်များ  

उइले आफ्नो स्वर्गदुतलाइ तुरहिको ठुलो आवाजसित पठाउन्या हो, रे तिननले सबलाइ अग्गासका सबतिर बठेइ मइले चुन्या सब मान्सलाइ जम्मा अद्दया हुन।


हामलाइ परीक्षामि पड्ड जन दिय, तर सैतान बठेइ छुटाइ दिय, क्याकि राज्य, पराक्रम रे महिमा सदाइ तमराइ हुन, आमिन।”


उनले याकुबको बंशमि सदाइ राज्य अद्दया हुन, रे उनले राजाका रुपमि सदाइकिलाइ राज्य अद्द्या हुन।”


म तमनलाइ भण्नउ, यिसेरी पाप अद्द छाडिबर परमेश्वरतिर फर्क्या एक जाना पापीकिलाइ परमेश्वरका स्वर्गदुतका साम्नेइ आनन्द हुन्या हो।”


रे आफ्ना घर आइबर उइले आफना साथिन रे पडउसिलाइ बोलाउछ, रे तिननलाइ भणन्छ, ‘मसित रमा, क्याकि मइले आफ्नो हराया भेडा पाइराइछु।’


परमप्रभुको बिरोधमी रे उद्दार दिन्या ख्रीष्टको बिरोधमी धर्तिका राजान रे सासक लगइ खडा भया।’


तर चेलोका बारेमि उन भण्नाहान, “हे परमेश्वर, तमरो राज्य सदासर्वदाकि निउति रइरन्छ, रे उनले आफना राज्यमि न्यायसित राज्य अद्दाहान।


तर तिन दिनमि जब सातौ स्वर्गदुतले आफनी तुरहि बजाउनाइ बटिनाहान, उनले आफना गोप्य योजना पुरा अद्द्या हुन, जसोकि परमेश्वरले आफ्ना सेवकन, अगमबक्तालाइ भण्याथ्यो।”


तइ पछा मइले स्वर्गमि भणिया एक ठुलो आवाज सुण्या, “आब हामरा परमेश्वरको मुक्ति, सक्ति, राज्य रे उनरा ख्रीष्टको अधिकार आया छ। क्याकि हामरा भाइनलाइ दोस लाउन्या, जइले हामरा परमेश्वरका अगाडी तिननलाइ रातदिन दोस लाउन्छ, त्यो तल्तिर खितिया छ।


हे परमप्रभु, तमलाइ सब मान्सनले आदर अददाहान, रे तिनन सबले तमरा नाउँको सम्मान अददाहान, क्याकि तमइ मान्तरइ पबित्र परमेश्वर छौ। हरेक जाति तमरा वाँ आउनाहान रे तिननले तमरो आराधना अददाहान, क्याकि भण्या तमरा धार्मिक काम निक्केरि धेकिरइछन।”


सताँउ स्वर्गदुतले आफ्नो कटौरामि भया कुरणी खणेयो, रे मन्दिरमि कोइ थ्यो जो सिंहासन बठेइ बोल्यो, “सब चिज सकियो।”


तिननले थुमा बिरुद्दमि लडाइ अद्दया हुन, तर थुमाले तिननलाइ हाराउन्या हुन, क्याकि उन प्रभुका प्रभु रे राजाका राजा हुन। उनले आफ्ना बोलाइया, छानिया रे बिश्वासयोग्य अनुयायि सित तिननलाइ हाराउन्या हुन।


सक्तिशाली स्वर्गदुतले बोली सक्या पछा मइले स्वर्ग बठेइ भौत मान्सनले बोल्या जसो एक आवाज सुण्या जो इसो थ्यो, “हल्लेलुयाह! परमेश्वरलाइ धन्यबाद होउ, उन मान्तर हामरा एक मुक्ति दिन्या परमेश्वर हुन, महिमा रे सामर्थ उनराइ हुन।


तइ पछा, मइले यो कुरणी लगइ सुण्या कि भौत मान्सन कला हल्लाथ्या। तिनरो कला ठुलो झडया पानीको गर्जन जसोइथ्यो। मइले तिननलाइ भण्नार्या सुण्या, “हाम प्रभु, हामरा सर्वसक्तिमान परमेश्वरको प्रसंसा अरौं। क्याकि उनसित जाँसक्‍कइ सासन अददाइ सबइ सक्ति छ।


रे तइ पछा मइले केइ सिंहासन धेक्या, जइमि तिनन बसिरइथ्या जइको मुन्टो काटिया थ्यो क्याकि तिननले येशूका सन्देश रे परमेश्वरको बचनको घोषणा अर्याथ्या। यिन मान्सनले तइ राक्षसको रे तइका मुर्तिको आराधना अर्या थेइन, रे तिननले आफ्ना चानामि अथवा हातमि तइ राक्षसको छाप स्वीकार अरेइन। तिनन आजी जिउना भया रे सिंहासनमि बस्या। परमेश्वरले तिननलाइ सासन अद्द्या अधिकार दियो रे तिननले ख्रीष्टसित एक हजार बर्षकि निउति सासन अर्यो।


चौथा स्वर्गदुतले आफ्नो तुरहि बजायो, रे सुर्यको एक तिहाइ भागमि प्रहार अरियो, रे चन्द्रमाको एक तिहाइ भागमि रे ताराको एक तिहाइ भागमि प्रहार भयो रे जइका लाग्दा दिनको एक तिहाइ भागमि सुर्य चम्किएन, रे चन्द्र रे तारा रातको एक तिहाइकि निउति चम्किएन।


पइ पाँचौ स्वर्गदुतले आफनी तुरहि बजायो, रे मइले एक तारा धेक्या, जो अग्गास बठेइ धर्तीमि झड्या थ्यो। तइ तारालाइ अतल कुण्डको साँचो दिइयो जइको गइराइको अन्त आथिन।


पइ छयाँउ स्वर्गदुतले आफनी तुरहि बजायो। जब उनले त्यो तुरहि बजायो, तब परमेश्वरका अगाड़ी धुप बाल्लाइ बेदिको चार कुना बठेइ मइले एक आवाज सुण्या।


ကြှနျုပျတို့နောကျလိုကျပါ:

ကြော်ငြာတွေ


ကြော်ငြာတွေ