Biblia Todo Logo
အွန်လိုင်း သမ္မာကျမ်းစာ

- ကြော်ငြာတွေ -




प्रकाश 11:1 - डोटेली नयाँ करार

1 तब मलाइ नाप्द्याइ एक निङालो दियो रे परमेश्वरले मलाइ भण्यो, “जा रे मेरो मन्दिर रे बेदिको नाप ला, रे मन्दिरमि मलाइ आराधना अद्द्या मान्सनको गन्ती अर।

အခန်းကိုကြည့်ပါ။ ကော်ပီ




प्रकाश 11:1
15 ပူးပေါင်းရင်းမြစ်များ  

परमेश्वरको मन्दिरमि मुर्तिकी निउति केइ स्थान हुनइन, रे हाम जिबित परमेश्वरका मन्दिर हौ, जसेरि परमेश्वरले पबित्र सस्त्रामि भण्या छ, म तिनन मान्सनमि बास अद्द्या हु, रे तिनरा बिचमि हिडडुल अद्द्या हु, रे म तिनरा परमेश्वर हुन्या हु रे तिनन मेरा प्रजा हुन्या हुन।


तर तमन इसा होइनु, क्याकि तमन परमेश्वरका चुनिया मान्सन हौ, तमन परमेश्वरका पुजारि हौ, जो राजा हुन। तमन परमेश्वरको सेवा अददाइ समर्पित भया मान्सन रे परमेश्वरका निजि प्रजा हौ। उनले तमनलाइ अनारा बठेइ आफ्नो अदभूत ज्योतिमि लेया छ, ताकि तमनले परमेश्वरका अचम्मका कामको घोषणा अद्द सक।


पइ मलाइ यो भणियो, “बिभिन्न मान्सको समुह रे जातिलाइ, बिभिन्न भासा बोल्या मान्सनलाइ, रे राजानलाइ एक बेर आजी भण जी परमेश्वरले तमनलाइ बोल्लाइ निउति दिनाहान।”


सहर रे तइका ढोका रे पर्खाल नाप्दाइलाइ मसित कुरणी अद्द्या स्वर्गदुतसित एक सुनको नाप्द्या निङालो थ्यो।


ကြှနျုပျတို့နောကျလိုကျပါ:

ကြော်ငြာတွေ


ကြော်ငြာတွေ