प्रकाश 1:20 - डोटेली नयाँ करार20 आब म मेरा दाइना हातमिका सात ताराको अर्थ कि हो रे सात सुनका सामदानको अर्थ कि हो त्यो म भणन्या हु जो पइल्ली था थेइन। यइको अर्थ यो हो: सात ताराले तिन स्वर्गदुतलाइ जणाउन्छ जइले सात मण्डलिलाइ संरक्षित अरन्छ रे सात सामदानले सात मण्डलिलाइ जणाउन्छ।” အခန်းကိုကြည့်ပါ။ |
याद अर कि तमनले कसेरी सुरुमि मलाइ प्रेम अरन्थ्या रे आब तमनले मलाइ इसो प्रेम अददानु। रे पाप अद्द छाडिबर परमेश्वरतिर फर्क रे जसो सुरुमी तमनले मलाइ प्रेम अर्या तसेरि मलाइ प्रेम अद्द सुरु अर। यदि तमनले पाप अद्द छाडिबर परमेश्वरतिर फर्कीयानु भण्या, म तमरा वाँ आउनउ रे म तमरो सामदान जाँ छ तइलाइ ताँ बठेइ हटाइबर तमनलाइ दण्ड दिन्या हु।