फिलिप्पी 3:18 - डोटेली नयाँ करार18 मइले तमनलाइ भौत बेर भणि सक्या छु, अइल लगइ रोइबर भण्नाछु, भौत मान्सन तिनरो व्यबहारले यो धेकाउनाहान कि तिननले ख्रीष्ट क्रुसमि मर्या सन्देसलाइ बिरोध अददाहान। အခန်းကိုကြည့်ပါ။ |
तर जब मइले सुसमाचारको सत्य शिक्षालाइ पालन नअर्या धेक्या तब मइले सब मान्सनका अगाडी केफासलाइ भण्या, “तम यहुदि मान्स होइबर लगइ गैर-यहुदि मान्सनका चालचलन अनसार चलन्छौ रे यहुदि मान्सनको चालचलन अनसार चल्लानु। यदि तम यहुदि मान्स होइबर तसो अरन्छौ भण्या, आजी क्याकि गैर-यहुदि मान्सनलाइ तमन यहुदि मान्सनको चालचलन अनसार चल्लाइ दबाब दिन्छौ?”