फिलिप्पी 3:10 - डोटेली नयाँ करार10 म ख्रीष्टलाइ जण्न रे अनुभव अद्द चाहानउ। रे उनलाइ मर्या बठेइ जिउना बनाउन्या सक्ति अनुभव अद्द चाहानउ, रे उनरो मराइमि उन जसा भइबर उनरा दु:खमी सहभागी हुन सकु। အခန်းကိုကြည့်ပါ။ |
हामरा प्रभु येशू ख्रीष्टका पिता रे परमेश्वरलाइ प्रसंसा होउ। परमेश्वरको हाम प्रतिको महान कृपाले उनले हामलाइ एक नयाँ जीवन दिया छ। क्याकि परमेश्वरले येशू ख्रीष्टलाइ मर्या बठेइ जिउना बनाया छ, उनले हामलाइ निर्धक्कसित बाँच्न सक्षम बनाया छ; त्यो भण्याको उनले हामलाइ प्रतिज्ञा अर्या कुरणी पाउन्या पुरा आसा अददु हो।