फिलिप्पी 1:28 - डोटेली नयाँ करार28 रे सत्तुर सित केइ कुरणीमि डराउनानु, तिनरा निउति तमरो साहस बिनासको चिन्ह हो, तर तमरा निउति मुक्तिको सिदा चिन्ह यइ हो जो मुक्ति परमेश्वर बठेइ हो। အခန်းကိုကြည့်ပါ။ |
तमनले पाउन्या पिडा बठेइ जनडरा। सैतानले तमन मध्ये केइ जानालाइ मान्सन बठेइ पकोडन्छ रे तमरो जाँच अददाइलाइ तमनलाइ झेलमि पठाउनछ। तमले दस दिनकि निउति ठुलो समस्या अनुभव अद्द्या हौ। तर ममि बिश्वास अर्या हुनाले तमलाइ मारिया लगइ तमन कभइ हरेस जन खा, क्याकि म तमनलाइ अनन्त जीवन दिन्या हु, त्यो तमरो जितको पुरुस्कार हो।