Biblia Todo Logo
အွန်လိုင်း သမ္မာကျမ်းစာ

- ကြော်ငြာတွေ -




फिलेमोन 1:6 - डोटेली नयाँ करार

6 म प्रार्थना अद्दउ कि बिश्वासिन सितको तेरो संगति बड्डसकउ, रे परमेश्वरले हामलाइ दिया सब असल चिज तमले बुज्ज सक। यो ख्रीष्टको महिमाकी निउति हुन सकउ।

အခန်းကိုကြည့်ပါ။ ကော်ပီ




फिलेमोन 1:6
18 ပူးပေါင်းရင်းမြစ်များ  

पाँच सुनका सिक्‍का पाउन्याले तिन पैसा ब्यापारमि लायो रे और पाँच सुनका सिक्‍का कमायो।


यिसेरी तमरो ज्योति मान्सनका अगाडी चम्कउ, रे तिननले तमरा निका काम धेकुन, रे स्वर्गमि हुन्या तमरा पिताको महिमा अरुन्।”


परमेश्वरका बचनले तइको दुष्ट गोप्य बिचारका बारेमि महसुस अद्दया बनाउन्या हो, रे तइले पाप अद्द छाडिबर परमेश्वरतिर फर्कन्या हो। रे घोप्टो पाणिबर तइले परमेश्वरलाइ आराधना अद्द्या हो, रे तइले “परमेश्वर तमरा बिचमि छन” भण्न्या घोषणा अद्द्या हो।


क्याकि याँ लगइ भौत मान्सन छन जो परमेश्वरको बचन सुणन चहानाहान, रे मइले याँ बस्सुको ठुलो महत्व छ। जबकि याँ लगइ परमेश्वरका सतुर भौत छन।


अन्तमी बिश्वासि भाइन हो, जी सत्य छ, जी आदरणीय छ, जी धर्मि छ, जी सुद्द छ, जी सुन्दर छ, जी प्रसंसा अद्द्या योग्यको छ, जी असल छ, रे कसइमी मान्सन बठेइ आदर पाउन्या स्वभाव छ भण्या यिसा कुरणीमि मन ला।


तबइकिलाइ हामले तमरा बारेमि सुण्या दिन बठेइ, हाम तमरा निउति सदाइ प्रार्थना अद्दउ कि परमेश्वरका आत्माले तमनलाइ आत्मिक ज्ञान रे समझसक्ति दिउन, रे परमेश्वरले तमनलाइ पूर्ण रुपमि उनरो इच्छा बुज्न सहयोग अरुन।


रे परमेश्वरले अइल तमनलाइ नयाँ मान्स बनाया छ, उनले तमनलाइ आफ जसाइ बनाउन्ना छन ताकि तमन उनलाइ साचो किसिमले जण्न सक।


इति मान्तर होइन, तुइले बिश्वासिनलाइ सिकाइ राख्दु पणन्छ रे निको काम अददाइ लगातार मिहिनत अददु पणन्छ ताकि तिन मान्सनको खाचो पुरा अद्द सकुन जो अभावमि छन। तसो अर्या हुनाले तिननले अर्थपूर्ण जीवन बिताउन सक्द्या हुन।


परमेश्वर निष्पक्ष छन, उनले तमनले अर्या काम रे और बिश्वासिनलाइ सहयोग अरिबर उनरो निउति धेकाया प्रेम बिस्सद्या आथिन। रे उन सम्जन्या हुन कि तमनले तिननलाइ आजी लगइ सहयोग अददाछौ।


मेरा भाइन हो। यदि कोइ मान्सले “म येशू ख्रीष्टलाइ बिश्वास अद्दउ” भणन्छ तर असल काम अद्दइन भण्या यइ बठेइ कि फाइदा भयो? कि उनरा बिश्वासले उइलाइ बचाउन सकन्छ?


इसेरि यदि एक मान्स भणन्छ कि म येशू ख्रीष्टमी बिश्वास अद्दउ, तर असल काम धेकाउनइन भण्या तइ मान्सको बिश्वास ब्यर्थको हुन्छ।


परमेश्वरमि बिश्वास नअद्द्या मान्सन तमनका वलतिर पलतिर हुनाहान रे तमनले गलत अददाछौ भणन सक्दाहान। इसो असल जीवन बिता कि तिननले तमनले अद्द्या असल काम धेक्द्या हुन रे ख्रीष्टको फर्कि आउने दिनमि परमेश्वरलाइ महिमा दिन्या हुन।


स्वानी हो, तमन लगइ आफ्ना बैकानका अधिनमी बस, ताकि यदि तिनन मध्ये कसइले परमेश्वरको बचनमी बिश्वास अद्द बठेइ इन्कार अददाहान भण्या, तमरो व्यबहारले तिननलाइ केइ नभणिबर लगइ बिश्वास अद्द्या बनाउन्या छ। तिननले ख्रीष्टमी बिश्वास अद्द्या छन, जब तिननले तमरो सुद्द रे भक्ति ब्यबहार धेक्दाहान।


तर यो बिनम्र रे आदरपुर्ण तरिकाले अर। सदाइ जी ठीक छ त्यइ अर। तब यदि मान्सनले तमरो बिरुद्दमि खराब कुरणी अददाहान भण्या, तिनन लाजमि पड्डया हुन जब तिननले तमरो ख्रीष्ट सितको सम्बन्धका लाग्दा तमरो असल ब्यबहार धेक्दाहान।


यदि तमनले इसेरि भौत भण्ना भौत आफ्नो जीवन बिताया भण्या, तइले तमन हाम्रो प्रभु येशू ख्रीष्टलाइ काम लाग्द्या रे फलदायी किसिमले जाणन्या हौ।


ကြှနျုပျတို့နောကျလိုကျပါ:

ကြော်ငြာတွေ


ကြော်ငြာတွေ