25 म प्रार्थना अद्दउ कि हामरा प्रभु येशू ख्रीष्टको अनुग्रह तमनसित होइरउ। आमेन।
सान्ति दिन्या परमेश्वरले छट्टाइ सैतानलाइ नष्ट अद्दया हुन रे उइलाइ तमरा अधिनमी ल्याउन्या हुन। हामरा प्रभु येशू ख्रीष्टको अनुग्रह तमनसित होइरउ।
गायस भाइले लगइ अबिबादन पठाइराइछ। म उइका घरमि बस्सउ जाँ मण्डलि जम्मा हुन्छ। इरास्तस, जो सहरको कोषाध्यक्ष हो, रे हामरो भाइ क्वार्टसले तमनलाइ अबिबादन पठाइराइछ।
बिश्वासि भाइन हो, म प्रार्थना अद्दउ कि हामरा प्रभु येशू ख्रीष्टको अनुग्रह तमनसित होइरउ। आमेन।
म प्रार्थना अद्दउ कि प्रभु तुसित रउन रे उनरो अनुग्रह लगइ तुसित होउ।