फिलेमोन 1:22 - डोटेली नयाँ करार22 रे मेरि निउति कोठा ठीक पाडी राख, क्याकि तेरा प्रार्थना बठेइ म लगइ तेरा वाँ आउन पाउनौ कि भण्न्या आसा अद्दउ। အခန်းကိုကြည့်ပါ။ |
तब यहुदि मान्सनले पावलकि निउति एक दिन तोक्दियो, रे भौत संख्यामि मान्सन तिनरा डेरामि आया। तिनले तिननलाइ परभात बठेइ बसाइतक सम्म परमेश्वरको राज्यका बारेमि शिक्षा दियो, रे मोशाको कानुन रे अगमबक्तानका किताब बठेइ परमेश्वरका राज्यका बारेमि गवाही दियो, पइ येशूका बारेमि सम्जाइबर तिननलाइ बिश्वासमि ल्याउनु खोज्यो।