48 नरकमि सबको शरीर खान्या किरा कभइ मद्दाइन रे आगो कभइ निभ्दइन।
48 नरकमि त न किणा मद्दाहान् न त आगोइ निभन्छ।
तइ पछा मइले मेरा बाँउतिरका मान्सनलाइ भण्न्या हु, “तम श्रापित मान्स हो, म बठेइ दुर हो रे सैतान रे उइको दुतका निउति परमेश्वरले तयार अर्याको अनन्त आगामी जा।
अन्न निफण्नाइ उनले हातमि सुप्पो समाइ सक्या छ। निफुणिबर अन्न भकारीनि जमा अद्द्या हुन, तर भुसलाइ कभइ ननिम्द्या आगाइनी बाल्दिन्या हुन।”
क्याकि हरेक मान्स आगाले सुद्द हुन्या हुन जसेरि नुनले बलिदानलाइ सुद्द बनाउन्छ।