तइ पछा मइले मेरा बाँउतिरका मान्सनलाइ भण्न्या हु, “तम श्रापित मान्स हो, म बठेइ दुर हो रे सैतान रे उइको दुतका निउति परमेश्वरले तयार अर्याको अनन्त आगामी जा।
प्रभुले तिननलाइ आफना उपस्थिति बठेइ निकाल दिन्या हुन रे तिननलाइ उनरो माहान सक्ति उनरो सम्मानमि अनुभव अद्ददिन्या होइन्न। रे उनले तिननलाइ बिनासको अनन्त दण्ड दिन्या हुन।
तर जइले ममि बिश्वास अद्दाइन, तिनन गंधकले बलल्या ठाउँमि सामेल हुन बाद्य हुन्या हुन, जो दोसरो मृत्यु हो। रे यइ परिणाम तिनरो हुन्या हो, जो मान्सनका अगाडी मलाइ चिन्न डराउनाहान, कुकर्म अददाहान, हत्यारा हुन, अनैतिक यौन सम्बन्ध राख्दाहान, जादु अददाहान, मुर्तिपुजा अददाहान वाँ झुट बोल्लाहान।”