Biblia Todo Logo
အွန်လိုင်း သမ္မာကျမ်းစာ

- ကြော်ငြာတွေ -




मर्कुस 9:1 - डोटेली नयाँ करार

1 आजी येशूले आफ्ना शिष्या रे भिडका मान्सलाइ भण्यो, “साँच्चि, म तमनलाइ भण्नउ, हामरा बिचमि याँ कल्लिया केइ मान्स छन जइले मद्दा हइ पइला परमेश्वरको राज्य नयाँ रे सक्तिशाली रुपमि आउन्नारया धेक्द्या छन।”

အခန်းကိုကြည့်ပါ။ ကော်ပီ

डोटेलि

1 पइ इसुले तिनुलाइ भुन्‍यो, “साँच्‍चि, मु तमुखि भन्‍नउ, याँ हुन्‍यामध्‍ये कति जना छन् जइले परमेस्‍वरको राज्‍य सक्‍तिसालि भइबर आया नधेक्‍यासम्‍म मद्‍दया आथिन्‌।”

အခန်းကိုကြည့်ပါ။ ကော်ပီ




मर्कुस 9:1
13 ပူးပေါင်းရင်းမြစ်များ  

साँच्चि, म तमनलाइ भण्नउ, हामरा बिचमि याँ कल्लिया केइ मान्स छन जइले मद्दा हइ पइला म, मान्सको चेलोलाइ परमेश्वरको राज्यमि नयाँ रे सक्तिशाली रुपमि आउन्नारया धेक्द्या छन।


तब म, मान्सको चेलाको चिन्ह अग्गासमी धेका पड्डया हुन, रे धर्तिका सब जाति बिलाप अद्दया हुन, रे तिननले मान्सको चेलोलाइ अग्गासका बादलमि सक्ति रे ठुलो महिमासित आउन्नारया धेक्द्या हुन।


जब म, मान्सको चेलो आजी आउन्या हु, म महिमामि आउन्या हु रे सारा स्वर्गदुत आफ्नो सित ल्याउन्या हु। रे म महिमामय सिंहासनमि बसिबर सब मान्सनको न्याय अद्दया हु।


पइ तइ समयमि मान्सले मलाइ धेक्द्या छन, म, मान्सको चेलो संसारमी बादलमि आउन्ना हु, उन मेरो महान सक्ति रे महिमा धेक्द्या हुन।


साँच्चि, म तमनलाइ भण्नउ, अइल बस्या कोइ मान्स पक्‍का रुपमि यिन सब कुरणी नहुनज्या सम्म मद्द्या आथिन।


“प्रभुका ख्रीष्टलाइ नधेकन्ज्या सम्म तु मद्द्या आथिनी” भण्न्या प्रकाश उनलाइ पबित्र आत्माले प्रकट अर्याथ्या।


क्याकि म तमनलाइ भण्नउ, परमेश्वरको राज्य नआउन्ज्या सम्म परमेश्वरका राज्यमि म नयाँ अंगुरको रस पिउनइन।”


कि मेरा राज्यमि तमन मेरा टेबलमि खान्या रे पिन्या लगइ हउ, रे इस्राएल देशका बारइ कुलको न्याय अरिबर सिंहासनमि बस्या हौ।


तर साँच्चि, म तमनलाइ भण्नउ, हामरा बिचमि याँ कल्लिया केइ मान्स छन जइले मद्दा हइ पइला परमेश्वरको राज्य नयाँ रे सक्तिशाली रुपमि आउन्नारया धेक्द्या छन।”


तबइ यो दोस्रो शिष्य त मद्दैन भण्न्या कुरणी शिष्यामि फैलियो पइलगइ येशूले मद्द्या होइन भणि भण्या थेइन। तर “म नआउन्जया यिन जिउना रहिरहुन भण्न्या इच्छा मइले अरेले लगइ तुलाइ क्याको चासो?” भण्याथ्यो।


तर सत्य यो हो कि थोकाइ बेरका निउति येशू स्वर्गदुत भण्ना केइ तल्तिर होचिया। परमेश्वरको अनुग्रहले येशू संसारका सब मान्सका निउति कष्ट भोग्यो रे मर्या। तबइकिलाइ परमेश्वरले उनलाइ महिमा रे आदर दियो।


ကြှနျုပျတို့နောကျလိုကျပါ:

ကြော်ငြာတွေ


ကြော်ငြာတွေ