Biblia Todo Logo
အွန်လိုင်း သမ္မာကျမ်းစာ

- ကြော်ငြာတွေ -




मर्कुस 8:36 - डोटेली नयाँ करार

36 तमलाइ कि फाइदा होलो यदि संसारको सब चिज पाउन्छौ तर परमेश्वरसितको अनन्त जीवनको मौका गुमाया भण्या? केइलगइ नइ!

အခန်းကိုကြည့်ပါ။ ကော်ပီ

डोटेलि

36 क्‍यालाइकि मान्‍सले सारा सन्‍सार हात पाणिबर आफनो परान गुमायो भन्‍या, तइलाइ क्‍या लाभ भयो?

အခန်းကိုကြည့်ပါ။ ကော်ပီ




मर्कुस 8:36
17 ပူးပေါင်းရင်းမြစ်များ  

तमलाइ कि फाइदा होलो यदि संसारको सब चिज पाउन्छौ तर परमेश्वरसितको अनन्त जीवनको मौका गुमाया भण्या? केइ लगइ नइ! कि एक मान्सले परमेश्वरलाइ कि दिन सकन्छ?


क्याकि जइले यो संसारमी आफ्नो प्राण बचाउन्या मन अरन्छ तइले त्यो अनन्त जीवन गुमाउन्या छ, तर मेरी निउति रे सुसमाचारका निउति आफ्नो प्राण दिन्याले अनन्त जीवन पाउन्या हो।


कि एक मान्स परमेश्वरलाइ कि दिन सकन्छ आफ्नो निउति अनन्त जीवन पाउनाइलाइ? केइलगइ नइ!


क्याकि सारा संसारको सब चिज पाउन्छौ तर परमेश्वरसितको अनन्त जीवनको मौका गुमाया भण्या कि फाइदा होलो?


तमनले ननिका काम अर्या, रे आब तइकीलाइ लाज माणन्छौ। तसो भया तमनले तइ कुरणी बठेइ कि पाया? तिन कुरणीले मृत्यु मान्तर ल्याउछ।


ကြှနျုပျတို့နောကျလိုကျပါ:

ကြော်ငြာတွေ


ကြော်ငြာတွေ