Biblia Todo Logo
အွန်လိုင်း သမ္မာကျမ်းစာ

- ကြော်ငြာတွေ -




मर्कुस 8:35 - डोटेली नयाँ करार

35 क्याकि जइले यो संसारमी आफ्नो प्राण बचाउन्या मन अरन्छ तइले त्यो अनन्त जीवन गुमाउन्या छ, तर मेरी निउति रे सुसमाचारका निउति आफ्नो प्राण दिन्याले अनन्त जीवन पाउन्या हो।

အခန်းကိုကြည့်ပါ။ ကော်ပီ

डोटेलि

35 क्‍यालाइकि जइले आफनो परान बचाउन चाहान्‍छ, तइले त्‍यो गुमाउन्‍या छ, मेरा रे असल रइबारका खातिर जइले आफनो परान गुमान्‍या छ तइले त्‍यो बचाउन्‍या छ।

အခန်းကိုကြည့်ပါ။ ကော်ပီ




मर्कुस 8:35
27 ပူးပေါင်းရင်းမြစ်များ  

क्याकि तम ममि बिश्वास अरन्छौ रे सब मान्सनले तमलाइ घृणा अददाहान। तर यदि तमन जो बिश्वासयोग्य हुन्छौ, रे यइ संसारमी बाचन्ज्या दु:ख नसकिन्ज्या सम्म ममि भरोसा अरन्छौ, रे हार मान्नाइनानु, परमेश्वरले तमलाइ बचाउन्या हुन।


जइले आफ्नो प्राण यइ संसारमी जोगाउछ, तइले अनन्त जीवन पाउनइन, तर जइले आफ्नो प्राण मेरा निउति गुमाउछ, तइले अनन्त जीवन पाउन्या हो।


क्याकि जइले आफ्नो प्राण बचाउन चाहन्छ, उइले अनन्त जीवन पाउनइन, तर जइले आफ्नो प्राण मेरा निउति गुमाउछ, तइले अनन्त जीवन पाउन्या हो।


पइ हरेक जइले मेरा शिष्य बन्नाइ निउति रे सुसमाचार प्रचारको खातिर, घर, कि दाइ-भाइ, कि दिदि-बैनि, कि इजा-बा, कि शिष्य चेली, कि जग्गा जमिन छाणन्छ, तइको सय गुणा पाउन्या हो रे अनन्त जीवनको अधिकारी हुन्या हो।


तमलाइ कि फाइदा होलो यदि संसारको सब चिज पाउन्छौ तर परमेश्वरसितको अनन्त जीवनको मौका गुमाया भण्या? केइलगइ नइ!


जइले आफ्नो प्राण बचाउनाइ खोजन्छ, तइले त्यो प्राण गुमाउछ, रे जइले आफ्नो प्राण गुमाउछ, तइले त्यो सुरक्षित राखन्छ।


क्याकि जइले आफ्नो प्राण बचाउन्या मन अरन्छ, तइले अनन्त जीवन गुमाउछ। तर जइले मेरो निउति आफ्नो प्राण गुमाउछ, तइले आफनो जीवन बचाउन्या हो।


तबइकिलाइ मेरो जीवन आफ्नि निउति केइ मोलको आथिन। इति मान्तर चाहानौ, कि परमेश्वरले मान्स जातिलाइ अनुग्रह अर्याछ भण्न्या सुसमाचार फैलाउन्या कामलाइ म पुरा अद्द सकु, जो प्रभु येशूले मलाइ दिइराइछ।


तर पावलले जबाफ दियो, “तमन क्याइ यिसेरी रोइबर मेरो मनलाइ छ्याउ छ्याउ पाड्डाछौ? क्याकि प्रभु येशूका नाउँकि निउति बादिबर झेलमि पड्डु मान्तर होइन, तर प्रभुकि निउति यरुशलेम सहरमि मददु लगइ तयार छु।”


क्याकि मान्सनलाइ मेरा बारेमि बताया हुनाले शाउलले कति दुख भोग्दु पणन्छ, त्यो म उइलाइ धेकाउनउ।”


म ख्रीष्टका बारेमि सुसमाचार प्रचार अददाइ यिन सब थोक अद्दउ ताकि, म सुसमाचारमि प्रतिज्ञा अर्या आशिषमी सहभागी हुन सकु।


तबइकिलाइ ख्रीष्टका खातिर कमजोरीमी, बदनाममि, कठीनाइमी, सतावोटमि, आपतमी, म सन्तुष्ट रनउ। क्याकि जब म कमजोर छु तब म ख्रीष्टको सक्ति बठेइ बलियो हुनउ।


तबइकिलाइ हामरा प्रभुको बारेमि और मान्सनलाइ भण्नाइलाइ लाज जन माणउ, न त लाज माण्न्नु पणन्छ कि उनरो सेवा अर्या हुनाले म झेलमि छु। बरु तुइले परमेश्वरको सक्तिलाइ प्रयोग अददु पणन्छ रे सुसमाचारका निउति मेरो दु:खमी मसित सहभागी हो।


केइ स्वानिले आफ्ना प्यारा मान्सलाइ मर्या बठेइ जिउना पायो। कति मान्सन त कुटाइ खाइबर मर्या, तर आफ्नो बिश्वास त्याग्द चाएइन, ताकि तिननले मर्या बठेइ जिउना भइबर और निको जीवन पाउन सकुन।


तिननले थुमाको रगत रे आफना साक्षिका बचनका कारणले तइलाइ जित्या हुन, रे तिननले आफना ज्यानको बरता प्रेम राखेइन रे तिनन मद्द डरायन बरु तिननले येशूलाइ इन्कार अर्यो।


तमनले पाउन्या पिडा बठेइ जनडरा। सैतानले तमन मध्ये केइ जानालाइ मान्सन बठेइ पकोडन्छ रे तमरो जाँच अददाइलाइ तमनलाइ झेलमि पठाउनछ। तमले दस दिनकि निउति ठुलो समस्या अनुभव अद्द्या हौ। तर ममि बिश्वास अर्या हुनाले तमलाइ मारिया लगइ तमन कभइ हरेस जन खा, क्याकि म तमनलाइ अनन्त जीवन दिन्या हु, त्यो तमरो जितको पुरुस्कार हो।


पइ मइले तिनलाइ भण्या, “मलाइ था आथिन तर तमलाइ था छ।” रे तिनले मलाइ भण्यो, “तिन मान्सन हुन जइले ठुलो कष्ट भोग्या छन। तिननले थुमाका रगतमि आफना लत्ता धोयो रे तिनन सेता भया, यइको मतलब यो हो कि तिनरो पाप हटाइया छ।”


ကြှနျုပျတို့နောကျလိုကျပါ:

ကြော်ငြာတွေ


ကြော်ငြာတွေ