Biblia Todo Logo
အွန်လိုင်း သမ္မာကျမ်းစာ

- ကြော်ငြာတွေ -




मर्कुस 8:29 - डोटेली नयाँ करार

29 तब येशूले तिननलाइ सोध्यो, “तर तमन कि भणन्छौ, म को हु?” पत्रुसले उत्तर दिइबर भण्यो, “तम ख्रीष्ट हौ जो परमेश्वरले पठाया हो।”

အခန်းကိုကြည့်ပါ။ ကော်ပီ

डोटेलि

29 इसुले तिनुलाइ सोध्‍यो, “तमु मुलाइ को हो भनिबर भन्‍नाछउ?” पत्‍रुसले भुन्‍यो, “तमु मुक्‍ति दिन्‍या राजा ख्रिस्‍ट हउ।”

အခန်းကိုကြည့်ပါ။ ကော်ပီ




मर्कुस 8:29
13 ပူးပေါင်းရင်းမြစ်များ  

उनले तिननलाइ भण्यो, “परमेश्वरले आफ्नो राज्यको रहस्य तमनलाइ धेकाइराइछ, तर जइले ममि बिश्वास अद्दैन तिननलाइ सब कुरणी काहानि बठेइ भणिन्छ।


येशूले तिननलाइ सोध्यो, “तर तमन कि भणन्छौ, म को हु?” पत्रुसले उत्तर दिइबर भण्यो, “परमेश्वरका ख्रीष्ट!”


तइले उनलाइ भण्यो, “हो प्रभु, म बिश्वास अद्दउ, तम संसारमी आउन्या ख्रीष्ट, परमेश्वरको चेलो हौ।”


तइ स्वानिलाइ तिननले भण्यो, “आब तुइले भण्या कुरणिका लाग्दा हामले बिश्वास अर्या होइन, तर हाम आफइले सुण्या हुनाले साँच्चि उन संसारका मुक्तिदाता हुन भणि हामले जाँणिराइछौ।”


तब सिमोन पत्रुसले जबाफ दियो, “हे प्रभु, हाम कइका वाँ जाँउ? अनन्त जीवन दिन्या बचन त तमसित छ।


रे तम पबित्र परमेश्वरका चेलो ख्रीष्ट हौ भणि हामले बिश्वास अरिराइछु रे पक्‍का जाण्या छु।”


पइ उन बाटाका नजिकइ ताल धेक्यो। रे तइ नपुसकले भण्यो, “हेर, याँ ताल रइछ, मलाइ बप्तिस्मा हुनाइ क्याले रोक्द सकन्छ?”


पइ उतनजेइ तिनले दमस्कस सहरको यहुदि सभाघरमी येशूको प्रचार यिसेरी अर्यो, “प्रभु येशूइ परमेश्वरका चेलो हुन।”


तमन येशू ख्रीष्टमी बिश्वास अद्द्याकि निउति यो ढुङा भौत मूल्यवान छ। तर पबित्र सास्त्रले उनमी बिश्वास नअद्द्या मान्सका बारेमि भण्नाहान कि, “जइ ढुङालाइ भबन निर्माण अद्द्याले प्रयोग अद्द इन्कार अर्यो यो जग बसाल्लाइ बहुमुल्य ढुङा बन्या छ।”


जइले येशूलाइ परमेश्वरका चेलो हुन भणि स्वीकार अरन्छ, परमेश्वर तिननमि रनाहान रे तिनन परमेश्वरसित एकतामी रनाहान।


येशू नइ ख्रीष्ट हुन भणि बिश्वास अद्दया हरेक परमेश्वरको बालक हो। जइले पितालाइ प्रेम अरन्छ, उइले तिनरा चेला चेलीलाइ लगइ प्रेम अरन्छ।


ကြှနျုပျတို့နောကျလိုကျပါ:

ကြော်ငြာတွေ


ကြော်ငြာတွေ