Biblia Todo Logo
အွန်လိုင်း သမ္မာကျမ်းစာ

- ကြော်ငြာတွေ -




मर्कुस 8:15 - डोटेली नयाँ करार

15 येशूले शिष्यालाइ यिसो भणबर चेताउनी दियो, “तमन फरिसि मान्सन रे राजा हेरोदको खमिर बठेइ साबधान बस।”

အခန်းကိုကြည့်ပါ။ ကော်ပီ

डोटेलि

15 इसुले सिस्‍यालाइ यसो भुनिबर चेतावनि दियो, “तमु फरिसि रे हेरोदका खमिरबटहइ होसियार बस।”

အခန်းကိုကြည့်ပါ။ ကော်ပီ




मर्कुस 8:15
21 ပူးပေါင်းရင်းမြစ်များ  

तइ बेला गालील प्रदेसका सासक हेरोदले येशूको कामको चर्चा सुण्यो,


क्याकि पइल्ली राजा हेरोदले आफना भाइ फिलिपकि स्वानी हेरोदियासलाइ खुशी पाड्डाइ यूहन्नालाइ पकडीबर झेलमि हाल्या थ्यो।


जब हेरोदको जन्म दिन आयो, तब हेरोदियासकि चेलिले तिनरा बिचइनि नाचिबर हेरोदलाइ भौत खुशी बनाइ।


येशूले तिननलाइ भण्यो, “ध्यान दिय, फरिसि मान्सन रे सदुकीको समुहको खमिर बठेइ साबधान बस।”


केइ समय पछा, ननिका कुरणीमि येशूलाइ फसाउनाइलाइ यहुदि अगुवानले फरिसि मान्सन मध्य कोइ मान्सन, रे हेरोद राजालाइ साथ दिन्या कोइ मान्सनलाइ येशूका वाँ पठायो।


येशूका शिष्याले संङइनि आफकिलाइ पुग्दया रोटा लैइन्ना बिसरिगइथ्या, रे नामि तिननसित एक मात्र रोटो थ्यो।


तिननसित आफलाइ पुग्दया रोटा नभया हुनाले येशूले यिसो भण्या हो भणि, तिन आपसमी बहस अद्द लाग्या।


पइ उनले तिननलाइ भण्यो, “होस अर, तमन सब किसिमका लालच बठेइ जोगिन्या काम अर, क्याकि मान्सको जिन्दगी उइको धन-सम्पत्तिको प्रशस्ततामि रनइन।”


म तमनलाइ परमेश्वर रे ख्रीष्ट येशूका अगाडी रे चुनिएका स्वर्गदुतका अगाडी यिन कडा आदेस दिनउ, तमनले जी लगइ अरन्छौ तइमि कसइ मान्सनको पक्ष अथवा पक्षपात जन अर।


परमेश्वर साक्षि छन, जइले सब चीजलाइ जीवन दिनाहान, येशू ख्रीष्ट लगइ साक्षि छन, जइले परीक्षामि पर्या बेला पन्तियस पिलातस हाकिमका अगाडी साहससित सत्य भण्यो।


यिन कुरणी बिश्वासिनलाइ बेर-बेरि सिका, रे प्रभुका साम्ने आदेस दिय, कि तिननले सब्दका अर्थमि बिबाद जन अरुन, जइ बठेइ केइ फाइदा हुनइन, तर यइले सुण्न्या मान्सनको बिश्वासलाइ नोक्सान अरन्छ।


ကြှနျုပျတို့နောကျလိုကျပါ:

ကြော်ငြာတွေ


ကြော်ငြာတွေ