Biblia Todo Logo
အွန်လိုင်း သမ္မာကျမ်းစာ

- ကြော်ငြာတွေ -




मर्कुस 7:19 - डोटेली नयाँ करार

19 क्याकि त्यो उइका हृदयमि होइन पेटमी पसन्छ रे बाइर जान्छ। येशूले यो भणनुको अर्थ सब किसिमका खाना खान सकीन्या हो भण्यो।

အခန်းကိုကြည့်ပါ။ ကော်ပီ

डोटेलि

19 क्‍यालाइकि त्‍यो उइका मनभित्‍तर हइन, तर पेटभित्‍तर पसन्‍छ, रे बाइर निकलन्‍छ।” (यसेरि इसुले सप्‍पइ भोजन सुद्‌द हो भनिबर बताइदियो।)

အခန်းကိုကြည့်ပါ။ ကော်ပီ




मर्कुस 7:19
9 ပူးပေါင်းရင်းမြစ်များ  

कि तमनलाइ था आथिन, त्यो उइका हृदयमि होइन पेटमी पसन्छ रे बाइर जान्छ?


जो खाना हाम खानउ त्यो मान्सका भित्तर पसन्छ रे तइले परमेश्वरका अगाडी असुद्द पाड्ड सक्दैन भणन्नेइ कुरणी कि तमन बुज्जानु?


तर भितरका चिज दानका रुपमि दिय, रे तेरो निउति सब कुरणी सुद्द हुन्या हो।


आजी दोसर्या पत्रुसले इसो आवाज सुण्यो, “यदि परमेश्वरले केइ खानाइ निउति स्वीकारयोग्य बनाया छ भण्या, यो खानाइ निउति स्वीकार आथिन भणबर जन भणइ।”


“तर तइ आवाजले दोसर्या स्वर्ग बठेइ मलाइ भण्यो, ‘यदि म परमेश्वरले केइ खानाइ निउति स्वीकारयोग्य बनाया छु भण्या, यो खानाइ निउति स्वीकार आथिन भणबर जन भणइ।’


तमनले इसो लगइ भणन सकन्छौ, “भोजन हामरा शरीरकी निउति हो, रे हामरा शरीर भोजनकि निउति हो।” तर म तमनलाइ भणनउ कि परमेश्वरले दुएइलाइ नास अद्द्या हुन। शरीर ब्यभिचारको निउति होइन, तर हामरो शरीर प्रभुका हो रे उनरो सेवा अददाइ बन्या हो।


तबइकिलाइ खानाइ रे पिउनाइ अथवा काजबारका दिन अथवा औसी अथवा बिश्राम दिन माण्न्या बिसयमि कसइ मान्सले तमनलाइ धोका दिन जनदीअ रे कसइलाइ तमरो न्याय अद्द जन दिय।


ကြှနျုပျတို့နောကျလိုကျပါ:

ကြော်ငြာတွေ


ကြော်ငြာတွေ