Biblia Todo Logo
အွန်လိုင်း သမ္မာကျမ်းစာ

- ကြော်ငြာတွေ -




मर्कुस 6:11 - डोटेली नयाँ करार

11 यदि जइ ठाउँमि मान्सले तमरो स्वागत अद्दाइन्न रे तमले भण्या सुण्नाइन भण्या, ताँ बठेइ जान्या बेला आफ्नो तलियाको धुलो ट्ट्केइ दिया। यो उनलाइ चेतावानि दिनाइ निउति हो कि परमेश्वरका दण्डको भागिदार उन आफइ होउन।”

အခန်းကိုကြည့်ပါ။ ကော်ပီ

डोटेलि

11 पइ कसइ ठउँर तमरो स्‍वागत भएइन भन्‍या, रे मान्‍सले तमरो बचन सुन्‍न इनकार अर्‍यो भन्‍या, तइ ठउँरहइ निकलन्‍तग तिनरा बिरुद्रमि चेतावनिकि निउति आफना खुट्‌टाको धुलो टकटक्‍याइ दिय।”

အခန်းကိုကြည့်ပါ။ ကော်ပီ




मर्कुस 6:11
20 ပူးပေါင်းရင်းမြစ်များ  

म तमनलाइ भण्नउ, हरेक बेकारकि कुरणी जो मान्स बोल्लाहान, न्यायका दिनमि तिननले तइको लेखा दिनु पड्डया हो।


रे “जब कसइले तमलाइ आफ्ना घरमि बोलाउछ भण्या, जबसम्म तइ गाउँमी बसन्छौ तब सम्म ताँइ बस।


जाँ तमरो स्वागत हुनइन तमन तइ सहर बठेइ निकलन्ज्या तिनरा बिरुद्दमि गबाहीको निउति आफना खुट्टा धुलो ट्ट्केइ दिया।”


पइ जब यहुदि मान्सनले बिरोध अरिबर खिस काट्ट पस्या, तब तिनले यो धेकाउनाइ कि परमेश्वर तिननसित रिसाया छन, भणि आफ्ना लत्तामि भया धुलो ट्ट्केइबर तिननलाइ भण्यो, “परमेश्वरको सन्देश इन्कार अर्या हुनाले तमन आफइ तइ दण्डकि निउति जिम्मेबार हुन्या हौ, जो तमनलाइ परमेश्वर बठेइ मिल्या छ। आब बठेइ म गैर-यहुदि मान्सका वाँ परमेश्वरको सन्देश प्रचार अद्द्या।”


यो तइ दिन हुन्या हो जब परमेश्वरले मइले प्रचार अर्या सुसमाचार अन्सार येशू ख्रीष्ट बठेइ मान्सका गोप्य कुरणीको न्याय अद्द्या हुन।


तर परमेश्वरको धर्मि न्याय प्रकट हुन्या हो, परमेश्वरले आफ्नो क्रोध धेकाउन्या दिनमि तुइले जिद्द रे पाप अद्द छाडिबर परमेश्वरतिर नफर्किन्या हुनाले परमेश्वरले तेरो कडा न्याय अद्द्या हुन।


परमेश्वरले सदोम सहर रे गमोरा सहरका मान्सनलाइ दोषि ठहराया थ्यो, रे तिनरो छार नभया सम्म तिननलाइ बाल्यो। ताकि तिननसित भया कुरणी उनरा आज्ञा नमाणन्या सब मान्सनकि निउति चेतावनी हुन्या हो।


प्रभुले यिन सब काम अर्या हुनाले, यइले यो धेकाउन्छ कि उनले परमेश्वरका नजरमि ठीक मान्सलाइ तिनरो कष्ट बठेइ जोगाउनाइ रे न्यायका दिन सम्म दुष्ट मान्सनलाइ निरन्तर सजाय दिन जाण्नाहान।


तर परमेश्वरले तसइ बचनले अग्गास रे पृथ्बी अइल लगइ अस्तित्वमि राख्या छ, ताकि तिननलाइ आगोले नास अद्द सकउ। परमेश्वरले तिनन मान्सनलाइ न्यायकी दिनकि निउति राख्या छ, उनले तिनन मान्सलाइ नास अद्द्या हुन, जइले उनरो आज्ञापालन अद्दइन।


इसेरि जब हाम परमेश्वरसित एकतामी रनाउ हामरो प्रेम सिद्द हुनोइ जान्छ, तबइकिलाइ न्यायका दिनकि निउति हाम डराउन्या आथिन तर हाम उनरा अगाडी निर्धक्‍कसित कल्लि सक्दाउ क्याकि यइ संसारमी हामले लगइ ख्रीष्टले जसेरि जीवन बिताया।


यिन इस्राएली रे स्वर्गदुत जसेइ सदोम सहर रे गमोरा सहरमि रे तिनरा नजिकका सहरमि बस्सया मान्सनलाइ भया कुरणी सम्ज। मान्सन अनैतिक भयाथ्या रे सब प्रकारका ब्यभिचारले भरिया थ्या। तबइकिलाइ परमेश्वरले तिननलाइ आगोले भस्म पाण्यो। तिननसित भया कुरणी झुटा शिक्षककि निउति चेतावनी भया छ कि तिननलाइ लगइ अनन्त आगाले सजाय दिइन्या हो।


ကြှနျုပျတို့နောကျလိုကျပါ:

ကြော်ငြာတွေ


ကြော်ငြာတွေ