मर्कुस 4:34 - डोटेली नयाँ करार34 जब येशू मान्सलाइ परमेश्वरको राज्यका बारेमि भणन्थ्या उन सदाइ काहानीको प्रयोग अरन्थ्या। तर जब उन शिष्यासित एकलाइ हुन्थ्या, उन सब कुरणी ब्याख्या अर्नथ्या। အခန်းကိုကြည့်ပါ။डोटेलि34 मान्सलाइ सिछ्या दिन्याबेला इसुले उखानमि मात्तरइ सिकायो, तर आफना सिस्या मात्तरइ भया बेला उनु सप्पइ उखानको अर्थ बुजाइ दिन्था। အခန်းကိုကြည့်ပါ။ |
तब यहुदि मान्सनले पावलकि निउति एक दिन तोक्दियो, रे भौत संख्यामि मान्सन तिनरा डेरामि आया। तिनले तिननलाइ परभात बठेइ बसाइतक सम्म परमेश्वरको राज्यका बारेमि शिक्षा दियो, रे मोशाको कानुन रे अगमबक्तानका किताब बठेइ परमेश्वरका राज्यका बारेमि गवाही दियो, पइ येशूका बारेमि सम्जाइबर तिननलाइ बिश्वासमि ल्याउनु खोज्यो।