25 यदि कसइका परिबारमि आफ्नाइ बिचमि फाटो भयो भण्या तिन लामो समय सम्म टिक्दाइन्न।
25 कसइ घरको आपसमि फुट भयो भन्या त्यो घर टिक्द सक्दइन।
यदि कसइ राज्यका मान्सको आपसमी फुट भयो भण्या त्यो राज्य भौत समय सम्म टिक्दैन।
रे यदि सैतानले आफ्नो भुतको बिरोधमी खडा होइबर फाटो ल्याउछ भण्या त्यो आफइ नास हुन्छ रे तइको अन्त आइ सक्या हुन्छ।”
तर यदि तमन एकले पशुकि जसेरि एक अर्खालाइ काट्ट्या रे कपोद्या अरन्छौ भण्या, तमनले एक अर्खालाइ नष्ट जन अर भणबर तमन होशियार हुनु पणन्छ।
क्याकि जाँ डाहा रे स्वार्थपूर्ण अभिलाषा हुन्छ, ताँ गडबडी रे हर प्रकारको दुष्ट काम हुन्छ।