24 यदि कसइ राज्यका मान्सको आपसमी फुट भयो भण्या त्यो राज्य भौत समय सम्म टिक्दैन।
24 कसइ राज्यको आपसमि फुट भयो भन्या त्यो राज्य टिक्द सक्दइन।
उनले फरिसिको बिचार था पाइबर उनलाइ भण्यो, “यदि कोइ राज्यका मान्स समुहमी बाणिनाहान, आपसमी लडाइ अद्दहान भण्या त्यो राज्य पक्का नास हुन्या हो, रे यदि कोइ सहर अथवा परिबार आफ्नाइ बिचमि फाटो भयो भण्या तिन लामो समय सम्म टिक्दाइन्न।
रे येशूले तिनलाइ आफना वाँ बोलाइबर काहानिमि भण्यो, “सैतानले आफ्नो भूतलाइ मान्स बठेइ कसेरी निकाल्ल सकन्छ?
यदि कसइका परिबारमि आफ्नाइ बिचमि फाटो भयो भण्या तिन लामो समय सम्म टिक्दाइन्न।
कि तिनन सब एकइ होउन। हे पिता, जसेरि तम ममि छौ, रे म तममि, तसेरि तिनन लगइ हाममि एकइ होउन, रे तमले मलाइ पठाया भणिबर संसारका मान्सनले बिश्वास अरुन।