Biblia Todo Logo
အွန်လိုင်း သမ္မာကျမ်းစာ

- ကြော်ငြာတွေ -




मर्कुस 3:16 - डोटेली नयाँ करार

16 येशूले छान्या बार शिष्याका नाउँ यिनइ हुन: सिमोन, जइको नाउँ उनले पत्रुस राख्यो,

အခန်းကိုကြည့်ပါ။ ကော်ပီ

डोटेलि

16 तिनु बार प्रेरित इनुइ हुन सिमोन जइको नाउँ इसुले पत्‍रुस राख्‍यो,

အခန်းကိုကြည့်ပါ။ ကော်ပီ




मर्कुस 3:16
14 ပူးပေါင်းရင်းမြစ်များ  

जब एक दिन येशू गालील समुद्रका किनारइ किनार जानाथ्या, उनले सिमोन रे तइको भाइ अन्द्रियासलाइ समुद्रमी जाल हाण्नार्या धेक्यो। क्याकि तिनन माछा माद्या काम अरन्थ्या।


रे तिनलाइ भूत निकाल्या अधिकार होउ।


जब्दियाका चेला याकुब रे यूहन्ना जइको नाम येशूले बोअनर्गेश राख्यो। यइको अर्थ हो तिनन गर्जन जसाइथ्या।


ब्यहान भया पछा उनले आफना शिष्यालाइ आफना वाँ बोलाइबर तिनरा बिचमि हइ बार जाना छान्यो, रे तिन सबलाइ छान्या शिष्या नाउ दियो:


अन्द्रियासले सिमोन पत्रुसलाइ येशूका वाँ लेया। येशूले उइलाइ हेर्यो रे भण्यो, “तु योआनेसको चेलो सिमोन हइ, हेर तेरो नाउ केफास हुन्या हो (जइको अर्थ पखान हो)।”


यरुशलेम सहरमि पुग्या पछा तिनन आफ बस्या घरको मल्लो तल्लाका एक कोठामी उकल्या। तिनन पत्रुस, यूहन्ना, याकुब, अन्द्रियास, फिलिप, रे थोमा, बारथोलोमाइ रे मत्ती, अल्फयसको चेलो याकुब रे उग्रपन्थी दलको सिमोन रे याकुबको चेलो यहूदा थ्या।


मेरो भणाइको अर्थ यो हो कि तमन कसइले, म पावलको शिष्य हु, कसइले म अपोल्लोसको शिष्य हु, कसइले म केफासको शिष्य हु, कसइले म ख्रीष्टको शिष्य हु भणन्छौ अरे।


खास अरिबर कि म, पावल, कि अपोल्लोस, कि पत्रुस (केफास), कि संसारका कुरणी, तम बाच अथवा मर, कि बर्तमान, कि भबिष्य क्याकि परमेश्वरले सब थोक तमरा भलाइकी निउति दिया छ।


क्याकि और येशू ख्रीष्टको छान्या शिष्या रे प्रभुका भाइन रे पत्रुसले (केफास) आफ्ना स्वानिलाइ आफसित यात्रामि लइजानाहान, तबइकिलाइ हामलाइ लगइ यो अधिकार छ।


म, सिमोन पत्रुस तमनलाइ लेख्दाछु, म येशू ख्रीष्टको सेवक रे छान्या शिष्य हु। म तमन सबलाइ लेख्दाछु, जइले हाम सबइको समान अनमोल बिश्वास पाया छन, यो बिश्वास हामरा परमेश्वर रे मुक्तिदाता येशू ख्रीष्ट बठेइ हामलाइ दिइया हो, जइले हामलाइ परमेश्वरका नजरमि जी ठीक छ त्यो बनाउनाहान।


ကြှနျုပျတို့နောကျလိုကျပါ:

ကြော်ငြာတွေ


ကြော်ငြာတွေ