28 तबइकिलाइ म, मान्सको चेलोलाइ बिश्राम दिनमि लगइ अधिकार छ।”
28 तबइलाइ मान्सको चेलो बिस्राम दिनको लइ प्रभु हो।”
क्याकि म, मान्सको चेलोलाइ बिश्राम दिनमि अधिकार छ।”
तब उनले तिनलाइ भण्यो, “बिश्राम दिन मान्सका निउति बनाइया हो तर मान्स बिश्रामदिनकी निउति बनाया होइन।
पछा आजी येशू यहुदि सभाघरमी गया। ताँ एकहात सुक्या एक मान्स थ्यो।
येशूले तिननलाइ भण्यो, “परमेश्वरले हामलाइ बिश्राम दिनमि कि अद्द्या आज्ञा दिया छन, मान्सनलाइ भलो अद्दु कि खराबी अद्दु? उनले हामलाइ कि आज्ञा दिया छन, कसइको प्राण बचाउनु कि माद्दु?” रे तिन सब चुप लागिरया।
तइ पछा उनले तिननलाइ भण्यो, “म, मान्सको चेलोलाइ बिश्राम दिनमि अधिकार छ।”
तब येशूले तिननलाइ भण्यो, “परमेश्वर, मेरो पिताले दिना दिन काम अरिराइछन, रे म लगइ काम अद्दइ लाछु।”
फरिसि मान्सनको समुहमी हइ कसइले भण्यो, “त्यो मान्स परमेश्वर बठेइ आया होइन, क्याकि तइले बिश्राम दिन पालना अद्दइन।” तर औरले भण्यो, “यइ जसो पापी मान्सले कसेरी यिसा अचम्मका काम अद्द सकन्छ?” रे तिनरा बिचइनि फाटो हुन पस्यो।
रे परमेश्वरले सब कुरणी ख्रीष्टका अधिकारमि राख्या छ, रे उनलाइ सब कुरणीमि मण्डलिको फाइदाकिलाइ अगुवा बनाया छ।
बिश्वासीनको आराधनाको दिनमि पबित्र आत्मा ममि आया रे मइले मेरा पछाडी कसइलाइ मसित बोल्या जसो सुण्या, जो तुरहिको जसो चर्को रे स्पष्ट थ्यो।