11 “म तुलाइ भण्नउ उठ, रे आफ्नो बिस्त्तरा समा रे घर जा।”
11 ‘मु तुखि भुन्नउ उठ, रे आफनो ओछ्यान बोकिबर घर जा!’”
तब येशू दयाले भरिबर उनले आफ्नो हात तइमि राख्यो, रे तइलाइ भण्यो, “म तुलाइ निको बनाउन चाहनउ।”
तर म चाहानउ तम यो जाण कि म, मान्सको चेलोलाइ संसारमी पाप क्षमा अद्दया अधिकार छ।” तब येशूले लुलो मान्सलाइ भण्यो,
पइ उतन्जेइ त्यो मान्स उठयो, आफ्नो बिस्तरा उठायो रे सबका अगाडी घर गयो, यो धेकिबर सब छक्क पण्या, रे तिन सबले परमेश्वरको प्रसंसा अददाइ भण्यो, “हामले पइल्ली कभइ इसो धेक्या थेइन।”
जीवन दिन्या त परमेश्वरका आत्मा हुन। यो काम त मान्सका सक्तिले हुन नसक्द्या कुरणी हो। मइले तमनलाइ भण्या कुरणी आत्मा रे जीवन हुन।