28 तसेरि, पबित्र सास्त्रका बचन पुरा भया, जसो खीष्टका बारेमि भणीया छ, “उन अपराधी सित्तइ गणीया हुन।”
28 [धर्म-सास्त्तरमि, “उन अपराधिसित गनिया।” भनि लेखिया बचन यसेरि पुरा भयो।]
उनसित दुइ जना डाँकुलाइ एकलाइ दाइन तिर रे अर्खालाइ बाँउतीर क्रुसमि टाङयो।
ताँ बठेइ जो लगइ हिटिबर जान्नाथ्या उनले आफना मुन्टा हलाइबर इसो भण्नाइ खिसि काट्यो, “ओहो! तु मन्दिर भत्काउन्या रे तइलाइ तिन दिनमि बनाउन्या!
म तमनलाइ भण्नउ, ‘उनलाइ अपराधिसित अपराधिका जसो ब्यबहार अरियो’ भणि पबित्र सास्त्रमि लेखियकि कुरणी ममि पुरा हुनुइ पणन्छ। हो, मेरा बारेमि लेखिया कुरणी साच्ची हुन्नाछ।”
हामरा बिश्वास सुरु अद्द्या रे सिद्द अद्द्या येशूलाइ हाम हेरिराख्दाउ, जइले भविष्यमी पाइन्या आनन्दकी निउति अपमानलाइ केइ जसो नमाणिबर क्रुसको कष्ट भोग्यो, रे अइल उन परमेश्वरको सिंहासनको दाइन तिर उच्च सम्मानका ठाउँमि विराजमान छन।