25 ब्याहान नौ बजेइ उनले येशूलाइ क्रुसमि टाङयो।
25 तिनुले उनुलाइ क्रुसमि टाङद्याबेला प्रभातको नउ बज्या थ्यो।
आब बार बजे बठेइ लगभग तीन बजे सम्म देस भरि अन्धकार भयो।
रे बार बजे बठेइ लगभग तीन बजे सम्म देस भरि अन्धकार भयो।
लगभग तीन बजे येशूले जोरले इसो भणबर कला हाल्यो, “इलोइ-इलोइ लामा सबखथनी?” जइको अर्थ हुन्छ “हे मेरा परमेश्वर, हे मेरा परमेश्वर, तमले मलाइ क्याइ छाडया?”
करीब: छकला बार बजे बठेइ लगभग तीन बजे सम्म सारा देसलाइ अन्धकारले ढाक्यो।
यो निस्तार काजबार तयारीको दिन थ्यो। तइ बेला दिनको बार बज्याथ्यो। पइ पिलातस हाकिमले यहुदि मान्सनलाइ भण्यो, “हेर तमरा राजा।”
क्याकि भण्या तमनले सोच्या जसो यिन मातिय होइन, क्याकि अइल त परभातको नौ मान्तर बजिरइछ।