22 रे सिपाइले येशूलाइ गलगथा भण्न्या ठाउँमि लेया, जइको आरामी भाषाको अर्थ, खोपडिको ठाउ हो।
22 रे तइपाछा तिनुले इसुलाइ गलगथा भन्न्या ठउँर लइग्यो, गलगथाको अर्थ खोपडिको ठउँर हो।
“हेर, एक कुमारिकन्या गर्भ बोक्देइ हो, रे तइले एक बालक जन्माउनेइ हो, रे उनरो नाउँ इम्मानुएल राखिन्या हो, जइको अर्थ हो, परमेश्वर हामसित।”