Biblia Todo Logo
အွန်လိုင်း သမ္မာကျမ်းစာ

- ကြော်ငြာတွေ -




मर्कुस 14:62 - डोटेली नयाँ करार

62 येशूले भण्यो, “हो म हु: तमले म, मान्सको चेलालाइ सर्ब सक्तिमान परमेश्वरको दाइन हाततिर सक्तिका ठाउँमि बस्या रे तमनले मलाइ बादलले घेर्याको अग्गास बठेइ आइरयाका धेक्द्या हो।”

အခန်းကိုကြည့်ပါ။ ကော်ပီ

डोटेलि

62 इसुले भुन्‍यो, “मु हुँ, रे तमले मान्‍सका चेलालाइ सर्बसक्‍तिमान परमेस्‍वरका दाइनतिर बसिरया रे स्‍वर्गहइ बादलमि आउन्‍नारया धेक्‍द्‍या छउ।”

အခန်းကိုကြည့်ပါ။ ကော်ပီ




मर्कुस 14:62
20 ပူးပေါင်းရင်းမြစ်များ  

तब म, मान्सको चेलाको चिन्ह अग्गासमी धेका पड्डया हुन, रे धर्तिका सब जाति बिलाप अद्दया हुन, रे तिननले मान्सको चेलोलाइ अग्गासका बादलमि सक्ति रे ठुलो महिमासित आउन्नारया धेक्द्या हुन।


येशूले तिनलाइ भण्यो, “तमइले भणि हाल्या। रे पइलगइ म तमनलाइ भण्नउ, आब यइ पछा तमले म, मान्सको चेलोलाइ सर्ब सक्तिमान परमेश्वरको दाइन हाततिर सक्तिका ठाउँमि बस्या रे तमनले मलाइ बादलले घेर्याको अग्गास बठेइ आउन्नारया धेक्द्या हो।”


येशू हाकिमका अगाडी कल्लिया रे तिनले येशूलाइ सोध्यो, “कि तम यहुदिका राजा हौ?” येशूले जबाफ दियो, “जसो तम भण्नाछौ तसोइ हो।”


पइ तइ समयमि मान्सले मलाइ धेक्द्या छन, म, मान्सको चेलो संसारमी बादलमि आउन्ना हु, उन मेरो महान सक्ति रे महिमा धेक्द्या हुन।


पिलातस हाकिमले येशूलाइ सोध्यो, “कि तम यहुदिका राजा हउ?” येशूले जबाफ दियो, “जसो तम भण्नाछौ तसोइ हो।”


जब येशूले आफ्ना शिष्यालाइ यिन सब कुरणी भणि सक्यो, तब परमेश्वरले येशूलाइ स्वर्गमि उठायो, रे उन परमेश्वरका दाइन तिर सम्मान सित बस्या।


तर आब म, मान्सको चेलो परमेश्वरका दाइन तिर सम्मान सित बस्स्या हो।


पिलातस हाकिमले येशूलाइ सोध्यो, “कि तम यहुदिका राजा हउ?” येशूले जबाफ दियो, “जसो तम भण्नाछौ तसोइ हो।”


उनले हामलाइ पूरारुपमी परमेश्वरका महिमा धेकाउनाहान रे उन परमेश्वरका स्वभाबका सत्य प्रतिरुप हुन, रे सारा संसारलाइ आफना सक्तिशाली बचनले समाल्लाहान। मान्सनलाइ पाप बठेइ क्षमा दिन्या काम सक्या पछा महिमित परमेश्वरको दाइँन बाहुलि तिर उच्च सम्मानका ठाउँमि उन विराजमान भया।


हामरा बिश्वास सुरु अद्द्या रे सिद्द अद्द्या येशूलाइ हाम हेरिराख्दाउ, जइले भविष्यमी पाइन्या आनन्दकी निउति अपमानलाइ केइ जसो नमाणिबर क्रुसको कष्ट भोग्यो, रे अइल उन परमेश्वरको सिंहासनको दाइन तिर उच्च सम्मानका ठाउँमि विराजमान छन।


आब हामले भण्न खोजेइ कुरणी यइ हो: हामरा लगइ यिसा यहुदि प्रधान पुजारि छन, जो स्वर्गमि माहान परमेश्वरका सिंहासनका दाइन तिर उच्च सम्मानका ठाउँमि विराजमान छन।


भविष्यमी म इस्राएल देशका मान्सनसित यइ करार बाद्द्या हु, म तिननलाइ मेरो कानुनका बारेमि सोच्या बनाउन्या हु, रे तिननले तइलाइ आफ्ना हृदयमि राख्द्या हुन, रे म तिनरा परमेश्वर हुन्या हु, रे तिनन मेरा प्रजा हुन्या हुन।


जब हाम ख्रीष्टले छान्या रे पठाया शिष्याले तमनलाइ हामरा प्रभु येशू ख्रीष्टको सक्ति रे आगमनका बारेमि भण्या थ्या, तब चलाक होइबर हामले तमनलाइ बनाया दन्त्य कथा भण्ना थेइन। बरु हाम आफइले ख्रीष्टको ठुलो महिमा धेक्याछौ।


ध्यान दिबर सुण, उन बादलसित आउन्ना छन, रे सबले उनलाइ धेक्द्या हुन। तिननले लगइ जइले उनलाइ भालाले घोच्यो, रे उनलाइ मार्यो। पृथ्बीका सब मान्सन बिलाप अद्दया हुन जब तिननले उनलाइ धेक्द्या हुन। हो यो इसोइ हुन्या हो। आमेन।


रे मइले एक ठुलो सेतो सिंहासन, रे तइमि बसिर्यालाइ धेक्या। धर्ति रे अग्गास उनरा उपस्थिति बठेइ भागिबर गया, रे कसइले धर्ति रे अग्गासलाइ आजी धेकेइन।


ကြှနျုပျတို့နောကျလိုကျပါ:

ကြော်ငြာတွေ


ကြော်ငြာတွေ