Biblia Todo Logo
အွန်လိုင်း သမ္မာကျမ်းစာ

- ကြော်ငြာတွေ -




मर्कुस 14:18 - डोटेली नयाँ करार

18 जब उन बसिबर खाना खान्या बेला येशूले भण्यो, “साँच्चि, म तमनलाइ भणनउ कि तम जो मसित खानाइ खान्नाछौ, तम मध्ये एकले मलाइ दुसमनका वाँ पकडाउनालाइ सहयोग अद्द्या हो।”

အခန်းကိုကြည့်ပါ။ ကော်ပီ

डोटेलि

18 भोज खान्‍याबेला इसुले भुन्‍यो, “साँच्‍चि मु तमुलाइ भुन्‍नउ, तमुमध्‍ये मुसित खान्‍या एक जनाले मुलाइ पक्रडाइ दिन्‍या छ।”

အခန်းကိုကြည့်ပါ။ ကော်ပီ




मर्कुस 14:18
36 ပူးပေါင်းရင်းမြစ်များ  

उन सब खान्नार्या बेला उनले भण्यो, “साँच्चि, म तमनलाइ भणनउ कि तम जो मसित खानाइ खान्नाछौ, तम मध्ये एकले मलाइ दुसमनका वाँ पकडाउनालाइ सहयोग अद्द्या हो।”


क्याकि म साँच्चि तमनलाइ भण्नउ, जबसम्म अग्गासा रे धर्ति टलिबर जानइन, तब सम्म सब कुरणी पुरा नभइ कसइ किसिमले परमेश्वरको कानुन बठेइ एक मान्तर कि एक थोपलो लगइ हराउन्या होइन।


“जब तम बर्त बसन्छौ, तब कपटि अनार जन धेका। क्याकि मान्सनलाइ बर्त बस्या धेकाउनाइलाइ तिनन आफना मुख अनारा बनाउनाहान। साँच्चि म तमनलाइ भण्नउ, तिननले मान्सन बठेइ प्रसंसा पाइ सक्या छ।


तसेरि जब तमन दान दिन्छौ, तब धेकाउनाइलाइ बिगुल जन बजा, जसो कपटिले यहुदि सभाघरमी रे सडकमि मान्स बठेइ प्रसंसा पाउनाइ अद्दाहन। साँच्चि, म तमनलाइ भण्नउ, तिननले मान्सन बठेइ महिमा पाइ सक्या छन।


“जब तु प्रार्थना अरन्छइ तब कपटि मान्स जसो जन होइ, क्याकि तिनन यहुदि सभाघरमी रे सडकका कुना-कुनामि मान्सनले धेकुन रे तिननलाइ महिमा अरुन भणि कलिबर प्रार्थना अद्दया मन अद्दाहन। साँच्चि म तमनलाइ भण्नउ, तिननले आफ्नो पुरा इनाम पाइ सक्या छन, त्यो भण्या मान्सनको प्रसंसा हो।


साँच्चि म तमनलाइ भण्नउ, जइले परमेश्वरको राज्यलाइ नाना बालक जसइ ग्रहण अरन्छ, त्यो पक्‍का परमेश्वरको राज्यमि जान्या छ।”


येशूले शिष्यालाइ भण्यो, “साँच्चि म तमलाइ भण्नउ जइले मेरा शिष्य बन्ना कि निउति रे सुसमाचार प्रचारको खातिर, घर, कि दाइ-भाइ, कि दिदि-बैनि, कि इजा-बा, कि शिष्य चेली, कि जग्गा जमिन छाडन्छ, तइले यइ युगमि सतावट सित भौत चिज पाउन्छ रे आउन्या समयमि अनन्त जीवन पाउन्या छ।


पइ बसाइतिक भयो, येशू आफ्ना बारै जना शिष्यासित तइ घरमि आया।


जब येशूका शिष्याले यो भण्याको सुणयो तिन दुःखित भया रे एक-एक अरिबर येशूलाइ सोद्द लाग्या, “म होइन, कि त्यो म हु?”


साँच्चि, म तमनलाइ भण्नउ, आजी म तइ समय सम्म कभइ अंगुरको रस पिउनइन, जबसम्म परमेश्वरका राज्यमा म नयाँ अंगुरको रस पिउनइन।”


साँच्चि, म तमलाइ भण्नउ, सारा संसारमी जाँ यो सुसमाचार प्रचार अरिन्या हो, तिनन यो भण्या हुन कि तइ स्वानीले जी अर्यो, रे मान्सन तइलाइ सम्जिन्या हुन।”


साँच्चि, म तमलाइ भण्नउ, “मान्सनको सब पाप रे परमेश्वरको निन्दा अर्या परमेश्वरले क्षमा अद्द्या हुन,


यदि जइ ठाउँमि मान्सले तमरो स्वागत अद्दाइन्न रे तमले भण्या सुण्नाइन भण्या, ताँ बठेइ जान्या बेला आफ्नो तलियाको धुलो ट्ट्केइ दिया। यो उनलाइ चेतावानि दिनाइ निउति हो कि परमेश्वरका दण्डको भागिदार उन आफइ होउन।”


उनरो अविश्वासका लाग्दा येशू निरास भया रे लामो सास फेरिबर उनले भण्यो, “यइ समयमि मान्सले चिन्ह खोजन्छ। साँच्चि, म तमलाइ भण्नउ, कि यइ समयका मान्सनलाइ केइ चिन्ह दिइन्या आथिन।”


आजी येशूले आफ्ना शिष्या रे भिडका मान्सलाइ भण्यो, “साँच्चि, म तमनलाइ भण्नउ, हामरा बिचमि याँ कल्लिया केइ मान्स छन जइले मद्दा हइ पइला परमेश्वरको राज्य नयाँ रे सक्तिशाली रुपमि आउन्नारया धेक्द्या छन।”


जइले तम ख्रीष्टका हउ भणबर एक लोटा पानी देलो, म तमनलाइ भण्नउ परमेश्वरले पक्‍का तइ मान्सलाइ इनाम दिन्या हुन।”


हो, म तमनलाइ भण्नउ, हाबिलको रगत बठेइ लैजाइबर, बेदि रे मन्दिरको पबित्र ठाँउको बिचइनी मारिया जकरिया सम्मका रगतको लेखा यइ पुस्ता बठेइ लिइन्या हो।


तर हेर, जइ मान्सले मसित आफ्नो रोटो हामरा थालमि चोपिराइछ,


रे उनले भण्यो, “साँच्चि म तमनलाइ भण्न्नउ, कोइलगइ अगमबक्तालाइ आफनाइ देस रे आफनाइ ठाउँमि मान्स सम्मान अद्दाइन्न।


पइ उनले तइलाइ भण्यो, “साँच्चि, म तुलाइ भण्नउ, तमनले स्वर्ग उगड्या रे परमेश्वरका स्वर्गदुतलाइ म, मान्सको चेलो मल्तिर उकल्लाइ रे ओरल्लाइ धेक्दे हउ।”


“मइले तमन सबका बिसयमि भण्या होइन, जइलाइ मइले चुन्या तिननलाइ म जानउ। तर यिन कुरणी यइ उइले भइरइछ कि पबित्र सास्त्रमि जी लेखिया छ त्यो पुरा होउ, ‘जइले मसित रोटी खान्छ उसइले मलाइ धोका दिन्या हो।’


जब येशूले यिन कुरणी भण्यो तब उन आत्मामी ब्याकुल भया रे आफ्ना शिष्यालाइ भण्यो, “साँच्चि, म तमनलाइ भण्नउ कि तम जो मसित खानाइ खान्नाछौ, तम मध्ये एकले मलाइ दुसमनका वाँ पकडाउनालाइ सहयोग अद्द्या हो।”


पइ उनले कइका बिसयमि भण्या हो भणबर शिष्याले एक अर्खालाइ मुख तकातक अर्यो।


येशूले उइलाइ जबाफ दियो, “कि तु मेरा निउति मद्द तयार छइ? साँच्चि, म तमनलाइ भण्नउ कि इसइ बिहान भाल्या बास्सा हइ पइल्ली तुइले मलाइ तीन बेर सम्म चिन्नइन भणबर इन्कार अद्दया हइ।”


साँच्चि, म तमनलाइ भण्नउ पइ तमन जबान थ्या तमन आफइ कम्मर कसरन्थ्या पइ जा जान्या मन लागन्छ वाँ जान्थ्या घुमन्थ्या तर जब तमन बुढा हुन्छौ, पइ तमन आफ्ना हात फइलाउन्या हौ रे अर्खाले तमरो कम्मर कस्दिन्या छ रे जाँ तमन जान निको मान्नानौ वाँ लैजान्या हुन।”


साँच्चि, म तुलाइ भण्नउ, हाम जी जाण्नाउ त्यो भण्नाउ, रे हामले जी धेकिराइछौ तसइको गवाही दिनाउ, तर तमन हामरो गवाहीमी बिश्वास अद्दानु।


येशूले तइलाइ भण्यो, “साँच्चि, म तुलाइ भण्नउ, कोइ नयाँ अरिबर जन्मनइन भण्या उइले परमेश्वरको राज्यको अनुभव अद्द सक्दइन”।


येशूले भण्यो, “साँच्चि, म तमनलाइ भण्नउ, कोइ पानी रे आत्मा बठेइ जन्मनइन भण्या तइले कभइ लगइ परमेश्वरको राज्यमि पस्स पाउन्या होइन।


येशूले तिननलाइ भण्यो, “साँच्चि, म तमनलाइ भण्नउ, चेलो आफइले केइ अद्द सक्दैन, तर पिताले जी अर्या धेकन्छ तेइ मान्तर अरन्छ, क्याकि पिताले जी अरन्छ, म मान्सको चेलो लगइ तसोइ अद्दउ।


येशूले तिनलाइ जबाफ दियो, “साँच्चि, म तमनलाइ भण्नउ तमन चिन्ह धेकिबर होइन तर रोटा खाइबर अगाया हुनाले मलाइ खोज्जा छौ।


तब येशूले तिननलाइ भण्यो, “साँच्चि, म तमनलाइ भण्नउ मोशाले तमनलाइ स्वर्ग बठेइ त्यो रोटा दिएइन तर मेरा पिताले स्वर्ग बठेइ साचो रोटी दिनाहान


साँच्चि, म तमनलाइ भण्नउ, “जइले ममि बिश्वास अरन्छ उइसित अनन्त जीवन छ।


येशूले तिननलाइ भण्यो, “कि तमन बार जनालाइ मइले चुनेइन ब? तर तमनमि हइ एक जाना सैतानको कब्जामी छ।”


ကြှနျုပျတို့နောကျလိုကျပါ:

ကြော်ငြာတွေ


ကြော်ငြာတွေ