तम जन्नानु कि म, घरको मालिक कब फर्किन्या हु। तब तमले नीकेरि हेद्दु पड्या हो। म, घरको मालिक बसाइतिक अथवा आधा रात अथवा परभातइ अथवा सुर्या उदाउन्या समयमि फर्किबर आउन सक्दउ।
तमन हरेकले एक-अर्खालाइ प्रेम अरि राख्दु पणन्छ, क्याकि त्यो बेला जब परमेश्वरले हामलाइ यो नजिक आइ सक्या दुष्ट संसार बठेइ बचाउन्या हुन। हामले पइल्ली बेर ख्रीष्टमी बिश्वास अर्या भण्ना अइल यो नजिकइ छ। यो बुजिबर तमन निन बठेइ बिउजीबर होशियार हुनु पणन्छ।