Biblia Todo Logo
အွန်လိုင်း သမ္မာကျမ်းစာ

- ကြော်ငြာတွေ -




मर्कुस 13:27 - डोटेली नयाँ करार

27 पइ मइले आफ्नो स्वर्गदुतलाइ पठाउन्या हु, रे तिनन गइबर मइले चुन्या सब मान्सलाइ जम्मा अद्दया हुन। तिननले सबलाइ अग्गासका सबतिर बठेइ जम्मा अद्दया हुन, संसारको सबतिर बठेइ ल्याउन्या हुन।

အခန်းကိုကြည့်ပါ။ ကော်ပီ

डोटेलि

27 पइ उनुले स्‍वर्गदुतलाइ धर्ति रे अग्‍गासका चारइतिर पठाउन्‍या छन्‌ रे तिनुले परमेस्‍वरले छान्‍यालाइ जम्‍मा अरिबर ल्‍याउन्‍या छन्‌”

အခန်းကိုကြည့်ပါ။ ကော်ပီ




मर्कुस 13:27
27 ပူးပေါင်းရင်းမြစ်များ  

न्यायका दिनमि दक्षिणकि महारानी यइ पुस्ताका मान्सनसित खडा हुनेइहुन रे यिनलाइ दोषि ठहर्याउन्या हुन। क्याकि तिन पृथ्बीका पल्ला किनार बठेइ सोलोमनको बुद्दिकि कुरणी सुण्नाइ आइन। तर हेर सोलोमन भण्ना लगइ महान कोइ याँ छ, तर तम पाप अद्द छाडिबर परमेश्वरतिर फर्किनाइ इन्कार अर्या।”


म, मान्सको चेलोले आफना स्वर्गदुत पठाउन्या हु, रे पाप अद्द लाउन्या हर कारणलाइ रे दुष्ट काम अद्दया सबइलाइ परमेश्वरका राज्य बठेइ हटाउन्या हु।


संसारको अन्तमी इसोइ हुन्या हो स्वर्गदुत आउन्या हुन रे दुष्ट मान्सनलाइ धर्मि मान्सनका बिच बठेइ अलग पड्डया हुन।


तिन दिन नघटाया भया कोइ मान्स बच्चेइ थेइन, क्याकि उनले छान्या मान्सनका लाग्दा, उनले समय घटाउन्या हुन।


क्याकि झुटा ख्रीष्ट रे झुटा अगमबक्ता आउन्या रे चिन्ह रे अदभूत काम धेकाउन्या छन, सक्या सम्म उन मान्सलाइ धोका दिन्या हुन, जइलाइ परमेश्वरले चुनीराइछ।


उइले आफ्नो स्वर्गदुतलाइ तुरहिको ठुलो आवाजसित पठाउन्या हो, रे तिननले सबलाइ अग्गासका सबतिर बठेइ मइले चुन्या सब मान्सलाइ जम्मा अद्दया हुन।


परमेश्वरले तइ भयानक समयलाइ घटाउन्या निर्णय अरिराइछ, नति कोइ मान्स बच्चेइ थेइन, पइ क्याकि उनले छान्या मान्सनका लाग्दा, उनले समय घटाउन्या हुन।


क्याकि झुटा ख्रीष्ट रे झुटा अगमबक्ता आउन्या हुन रे चिन्ह रे अदभूत काम धेकाउन्या हुन कि सक्यासम्म उन मान्सलाइ धोका दिन्या हुन, जइलाइ परमेश्वरले चुनीराइछ।


अन्जिरको रुख बठेइ यो पाठ सिक जसोकि तइको हाँङामि पालुवा रे तइका पात पलाउन्या बेला, तम जाणन्छौ कि बसन्त ॠतु नजिक छ।


“त्यो गरिब मान्स मर्यो, रे स्वर्गदुतले तइलाइ लैजाइबर अब्राहामसित रनाइलाइ राखिदियो। त्यो धनि मान्स लगइ मर्यो रे गाडियो।


रे परमेश्वरले रातदिन उनलाइ पुकार अद्दया आफना छानिया मान्सनलाइ न्याय अद्द्या हुन। उनले तिननलाइ सहयोग अददाइ ब्यालो अद्दया आथिन्न।


मेरा और भेडा लगइ छन, जो यइ गोठका होइन। तिननलाइ लगइ मइले ल्याउनु पडिरइछ, रे तिननले मेरो डाको पछेण्न्या हुन, रे तिनन एकै बगाल हुनाहान, रे तिनरो एकै ग्वालो हुन्छ।


इस्राएल जातिकी निउति मान्तर तिनले यो भण्या थेइन, तर तितर बितर भया परमेश्वरका सन्तानलाइ एकसित जमा अद्दाइलाइ यो भणिरइथ्यो।


कसइले लगइ हामलाइ परमेश्वरका अगाडी दोस लाउन सक्दाइन, क्याकि उनइ हुन जइले हामलाइ उनसित धर्मि ठहराउनाहान।


तबइकिलाइ जब बठेइ परमेश्वरले तमनलाइ उनरा परमेश्वरका मान्स हुनाइ चुन्यो, रे तमनलाइ प्रेम अर्यो, रे तमन करुणा, दया, दिनता, नम्रता रे धैर्य धारण अर।


बिश्वासि भाइन हो, हामसित हामरा प्रभु येशू ख्रीष्टको बारेमि लेख्दाइ रे त्यो समयका बारेमि भण्नाइ केइ छ जब हाम उनलाइ एकसाथ भेट्या हु।


तबइकिलाइ म सब दुःख तिनरा फाइदाकिलाइ भोग्दउ जइलाइ परमेश्वरले चुन्या छन, ताकि तिननले लगइ येशू ख्रीष्टमी बिश्वास अद्द सकुन रे मुक्ति पाउन सकुन, रे त्यो आदर पाउन जो सदाइकिलाइ हुन्छ।


पिता परमेश्वरले पइल्ली तमनलाइ उनरा मान्स हुनाइ रे पबित्र आत्माको काम बठेइ तमनलाइ पबित्र बनाउनाइ चुन्नया निर्णय अर्याथ्यो। उनले इसो अर्यो ताकि तमनले येशू ख्रीष्टको आज्ञापालन अर रे उनरो रगत बठेइ सुद्द हुन सक। म प्रार्थना अद्दउ कि परमेश्वरले तमनलाइ प्रसस्त मात्रामि अनुग्रह रे सान्ति दिउन।


ကြှနျုပျတို့နောကျလိုကျပါ:

ကြော်ငြာတွေ


ကြော်ငြာတွေ