मर्कुस 12:32 - डोटेली नयाँ करार32 रे मोशाको कानुन सिकाउन्यावालाले येशूलाइ भण्यो, “गुरुज्यू, तमले ठीक भण्या, परमेश्वर एकै छन, उन बाहेक अर्खो कोइ परमेश्वर आथिन। အခန်းကိုကြည့်ပါ။डोटेलि32 यो सुनिबर धर्म-गुरुले इसुलाइ भुन्यो, “साँच्चि तमले ठिक भन्या, तमले भन्या जसेरि परमेस्वर त एकइ मात्तरइ छन्, उनुबाहेक अउर कोइ लइ परमेस्वर अथिन्। အခန်းကိုကြည့်ပါ။ |