Biblia Todo Logo
အွန်လိုင်း သမ္မာကျမ်းစာ

- ကြော်ငြာတွေ -




मर्कुस 12:27 - डोटेली नयाँ करार

27 तबइकिलाइ उन मर्या मान्सनका परमेश्वर होइन, रे उन तिन मान्सनका परमेश्वर हुन जो जिउना छन! तमन गलत छौ!”

အခန်းကိုကြည့်ပါ။ ကော်ပီ

डोटेलि

27 उनु त मर्‍या हुन्‍याका परमेस्‍वर हइन, तर जिउना हुन्‍याका परमेस्‍वर हुन्‌! तमु ठुला भुलचुकमि पण्‍याछउ।”

အခန်းကိုကြည့်ပါ။ ကော်ပီ




मर्कुस 12:27
9 ပူးပေါင်းရင်းမြစ်များ  

येशूले तिननलाइ जबाफ दियो, “तमन भ्रममि पडिरइछौ, क्याकि तमन पबित्र सास्त्रले कि भण्या छ जाणनानु, रे परमेश्वरको सक्तिको बारेमि जाणनानु।


‘म अब्राहाम, इसहाक रे याकुबले आराधना अद्दया परमेश्वर हु’ भौत समय पछा तिनन मर्या। तबइकिलाइ उन मर्या मान्सनका परमेश्वर होइन, रे उन तिन मान्सनका परमेश्वर हुन जो जिउना छन!”


येशूले भण्यो, “तमन गलत छौ क्याकि तमन पबित्र सास्त्रले कि भण्या छ जाणनानु, रे परमेश्वरको सक्तिको बारेमि जाणनानु।


रे उन तिन मान्सनका परमेश्वर हुन जो जिउना छन! क्याकि सब चिज उनराइ निउति जिउना छन।


क्याकि ख्रीष्ट तबइकिलाइ मर्या रे आजी जिउना भया ताकि उनलाइ जिउना मान्स रे मर्या मान्स दुएइले प्रभु माण्न सकुन।


पबित्र सास्त्रमि यिसो लेखिरइछ, “मइले तुलाइ भौत जातिका पुर्खा बनाइराइछु।” परमेश्वरका नजरमि अब्राहाम हामरा बा हुन। उनले तिन परमेश्वरमि बिश्वास अर्यो, जइले मर्यालाइ जिउना बनाउनाहान रे तिन चीजलाइ लगइ अस्तित्वमि ल्याउनाहान जइको अस्तित्व आथिन।


तबइकिलाइ तइ पुस्तासित म भौत रिसाया, रे भण्या, ‘तिननले मलाइ अस्वीकार अर्या छन, तिननले मइले दिया काम अददाइ इन्कार अर्या छन।’


ကြှနျုပျတို့နောကျလိုကျပါ:

ကြော်ငြာတွေ


ကြော်ငြာတွေ