6 रे सृष्टिको सुरु मा परमेश्वरले सब चिज बनायो रे तिनलाइ “भाल्या रे पोथि अरिबर बनायो।”
6 तर सिरिस्टिका सुरुबटहइ परमेस्वरले मान्सलाइ स्वाइनि रे बइकान अरि बनायो।
परमेश्वरको अनन्त सक्ति रे स्वभाव धेक्द सकिनइन। तर संसारको सृष्टि भया बठेइ परमेश्वर आफइले बनाया चिजमि उनरा स्वभाव कसा छन भणबर धेकाइराइछ। तबइकिलाइ तिन मान्सनसित केइ बाहाना आथिन।
रे तिनन भणन्या हुन, “उनले फर्कि आउन्या प्रतिज्ञा अर्याछ, तर उन आया आथिन।” क्याकि हामरा पइल्लिका अगुवा सब मर्या, तर आजी लगइ केइ फरक भया आथिन। संसारको सृष्टि भया बठेइ चल्या सब कुरणी जसोतसो चलिरइछन।