Biblia Todo Logo
အွန်လိုင်း သမ္မာကျမ်းစာ

- ကြော်ငြာတွေ -




मर्कुस 10:40 - डोटेली नयाँ करार

40 तर मलाइ यो अधिकार आथिन कि मेरा दाइनतिरइ रे बाउतिरका सम्मानमि को बस्या हुन। परमेश्वरले त्यो ठाउ तयार अरिराइछ जो तइ ठाउका निउति चुनीराइछ।”

အခန်းကိုကြည့်ပါ။ ကော်ပီ

डोटेलि

40 तर मेरा दाइनातिर रे बाउँतिर बस्‍सुदिन्‍या मु हइन्‌, यो त जइजइकि निउति तयार भयाछ, तिनरि निउति हो।”

အခန်းကိုကြည့်ပါ။ ကော်ပီ




मर्कुस 10:40
7 ပူးပေါင်းရင်းမြစ်များ  

उनले तिननलाइ जबाफ दियो, “परमेश्वरले तमनलाइ स्वर्गका राज्यको रहस्यको ज्ञान दिया छ तर तिननलाइ दिया आथिन।


उनले भण्यो, “पक्‍का लगइ तमनले कष्ट भोग्द्या हौ जसेरि मइले भोग्द्या छु। तर मलाइ यो अधिकार आथिन कि मेरा दाइनतिर रे बाउतिरका सम्मानमि को बस्या हुन। जो परमेश्वरले तिनरा निउती त्यो ठाउ तयार अरिराइछ।”


रे म, राजाले आफना दाइन तिरकालाइ भणन्या हु, “आस, तमन मेरा पिताका धन्यका मान्सन हो। संसारका उत्पति बठेइ तमरा निउति तयार पाड्याको राज्यमि अधिकार अर।


क्याकि तमले उइलाइ सब मान्सनमि अधिकार दिइराइछौ, ताकि तमले दिया सबइलाइ उइले अनन्त जीवन देउन।


पिता, म इच्छा अद्दउ, कि तमले मलाइ दिया यिन मान्सन म जाँ छु मसित रउन, रे मेरो महिमा धेकुन, जइ महिमा संसारको सृष्टि हुनाहइ पइल्ली मलाइ प्रेम अर्या हुनाले तमले मलाइ दिइराइथ्या।


उनले तिननलाइ भण्यो, “तइ बेला अथवा त्यो कब हुन्या हो, तमनलाइ जाण्न जरुरी आथिन, केवल मेरा पितासित मान्तर तइ अद्द्या अधिकार छ।


तर तिनन और निका देस, त्यो भण्या एक स्वर्गीय देशको इच्छा अद्दाहान। तबइकिलाइ म तिनरा परमेश्वर हु भण्नाइ परमेश्वर गर्व अद्देइथ्या, क्याकि उनले तिनरा निउति एक सहर तयार बनाइराइछ।


ကြှနျုပျတို့နောကျလိုကျပါ:

ကြော်ငြာတွေ


ကြော်ငြာတွေ