मर्कुस 10:37 - डोटेली नयाँ करार37 तिननले येशूलाइ भण्यो, “जब तमरा महिमामि सासन सुरु अद्दया हौ तब हाममि आफसित सासन अददाइलाइ हामलाइ अनुमति दिय। रे एक जाना तमरा दाइन तिर रे अर्खो तमरा बाउतिर बस्स पाउन्या मन्जुरि हामलाइ दिय।” အခန်းကိုကြည့်ပါ။डोटेलि37 तिनुले उनुलाइ भुन्यो, “तमु आफना महिमित राज्यमि बस्याबेला हामु दुइमध्ये एकलाइ दाइनातिर रे अर्खालाइ बाउँतिर बस्स पाउन्या मन्जुरि दिय।” အခန်းကိုကြည့်ပါ။ |
यदि तमनमि हइ कसइले मलाइ आफ्नो परमेश्वरका रुपमि स्वीकार अद्द रे मेरा शिक्षा पालन अद्द इन्कार अरन्छौ भण्या तमन डराउन्छौ कि यइ समयका पापी रे अबिश्वासी मान्स तमरो मजाग बनाउन्या हुन। पइ म, मान्सको चेलो तमनलाइ आफ्नो शिष्याको रुपमि स्वीकार अद्द इन्कार अद्द्या हु, जब म पबित्र स्वर्गदुतसित यइ संसारमी फर्किबर आउन्या छु। तब सबले परमेश्वर मेरा पिताको माहान सक्ति धेक्द्या हुन।”