मर्कुस 10:33 - डोटेली नयाँ करार33 तब येशूले भण्यो, “हेर, हाम यरुशलेम सहरतिर जान्नार्याउ। रे म, मान्सको चेलो यहुदि मान्सका अगुवा रे यहुदि मुख्य पुजारिन रे मोशाको कानुन सिकाउन्यावाला बठेइ म पकरिनु पड्या हो रे तिनन बठेइ म मारिनु पड्या हो रे गैर-यहुदि मान्सनका हातमि म सुम्पिन्या हु। အခန်းကိုကြည့်ပါ။डोटेलि33 “सुन हामु यरुसलेमतिर जान्नाछउ। ताँ मान्सका चेलालाइ मुख्य पुजारि रे धर्म-गुरुका हातमि सउपिन्या छ, रे तिनुले उइलाइ मिरत्युदन्ड दिनु पणन्छ भनिबर, अउरजातिका हातमि सउपिन्या छन्। အခန်းကိုကြည့်ပါ။ |
येशूले तिननलाइ जबाफ दियो, “यो सत्य हो कि परमेश्वरले एलियालाइ सब कुरणी ठीक अद्दाइ पइल्ली पठाउन्या बाचा अर्याथ्यो। रे एलिया ख्रीष्ट आउना हइ पइल्ली मान्सको मन तयार अरउ। रे एलिया पइल्ली आइगइ थ्या, रे हमरा अगुवानले उनसित भौत ननिको ब्यबहार अर्यो। जसो उन अद्द चाहान्थ्या, जसो अगमबक्तानले भौत समय पइल्ली भणिराइथ्यो कि उन इसो अद्या हुन। रे म, मान्सको चेलोका बारेमि परमेश्वरको बचनमी भौत कुरणी लेखिरइछ। परमेश्वरको बचन लेखिरइछ कि म भौत दु:ख सहन्या हु रे मान्सले मलाइ अस्वीकार अद्या हुन।”