Biblia Todo Logo
အွန်လိုင်း သမ္မာကျမ်းစာ

- ကြော်ငြာတွေ -




मर्कुस 10:23 - डोटेली नयाँ करार

23 येशूले वलतिर पलतिर हेरिबर आफ्ना शिष्यालाइ भण्यो, “धनि मान्सलाइ परमेश्वरको राज्यमि पस्स भौत असजि छ।”

အခန်းကိုကြည့်ပါ။ ကော်ပီ

डोटेलि

23 पइ वरिपरि हेरिबर इसुले आफना सिस्‍यालाइ भुन्‍यो, “धनिलाइ परमेस्‍वरका राज्‍य भित्‍तर पस्‍साइलाइ भउतइ कठिन छ।”

အခန်းကိုကြည့်ပါ။ ကော်ပီ




मर्कुस 10:23
13 ပူးပေါင်းရင်းမြစ်များ  

रे भण्यो, “साँच्चि, म तमनलाइ भण्नउ, मन बदलिबर तमन नाना बालक जसा भयानु भण्या कभइ लगइ स्वर्गको राज्यमि पस्स पाउन्या होनु।


साँच्चि म तमनलाइ भण्नउ, जइले परमेश्वरको राज्यलाइ नाना बालक जसइ ग्रहण अरन्छ, त्यो पक्‍का परमेश्वरको राज्यमि जान्या छ।”


जब येशूले तइलाइ यो भण्या सुण्यो तब त्यो मान्स निरास भयो, रे त्यो दुःखी होइबर गयो, क्याकि तइसित भौत धन थ्यो।


उनले वलतिर पलतिर सब ठाउँ हेर्यो उन रिसाया रे उदास भया क्याकि उन सब सहमत भयइन रे तइ मान्सलाइ भण्यो, “तेरो हात सिदा अर।” तइ लुलो मान्सले येशूतिर आफ्नो हात लइय्यो रे त्यो निको भयो।


जइले येशूलाइ छोयो तइलाइ हेद्दाइ येशूले चारै तिर आँखा लायो।


तइ पछा येशूले तइलाइ हेरिबर भण्यो, “धनि मान्सलाइ परमेश्वरको राज्यमि पस्स भौत असजि छ।


येशूले भण्यो, “साँच्चि, म तमनलाइ भण्नउ, कोइ पानी रे आत्मा बठेइ जन्मनइन भण्या तइले कभइ लगइ परमेश्वरको राज्यमि पस्स पाउन्या होइन।


बिश्वासि भाइन हो, जब परमेश्वरले तमनलाइ छान्या बेला तमन को हालत कसो थ्यो? त्यो बिचार अर मानब सोच अन्सार तमन मध्ये केइ जाना बुद्दिमान अथवा बलबान अथवा खानदानी थ्यानु।


मेरा प्यारा भाइन हो, ध्यान दिय! परमेश्वरले संसारका नजरमि गरिबलाइ बिश्वासमि धनि बनाया छ, रे उनरा राज्यका हकदार हुनलाइ लगइ प्रतिज्ञा अर्याछ, जो उनलाइ प्रेम अद्द्या सबलाइ दिन्या हुन।


बिश्वासघाती मान्सन हो, यइ संसारको चिजसितको मित्रता परमेश्वरसितको शत्रुता हो भण्न्या कुरणी कि तमन जाण्नानु? तबइकिलाइ जो संसारको मित्तुर हुन चाहन्छ, उइले आफइलाइ परमेश्वरको सत्तुर बनाउछ।


रे परमेश्वरले तमनलाइ येशू ख्रीष्ट भया राज्यमि भव्य स्वागत दिन्या हुन, जो हामरा प्रभु रे मुक्तिदाता हुन, उनले ताँ सदासर्वदाकि निउति राजा भइबर राज्य अद्द्या हुन।


ကြှနျုပျတို့နောကျလိုကျပါ:

ကြော်ငြာတွေ


ကြော်ငြာတွေ