मर्कुस 10:14 - डोटेली नयाँ करार14 पइ यो धेकिबर येशू रिसाया, रे तिनलाइ भण्यो, “नाना बालकलाइ मेरा वाँ आउन्दिय, तिनलाइ जन रोक, क्याकि जो मान्स यिन बालक जसा भरोसा अददु लायक छन रे नरम छन, तिनन परमेश्वरको राज्यमि रन्या हुन। အခန်းကိုကြည့်ပါ။डोटेलि14 तर यो धेकिबर इसु रिसाया, रे सिस्यालाइ भुन्यो, “नाना बालख्खलाइ मेरा वाँ आउन्दिय, तिनुलाइ जनरोक, क्यालाइकि परमेस्वरको राज्य इनइ जसाको हो। အခန်းကိုကြည့်ပါ။ |
क्याकि परमेश्वरले ख्रीष्टमी बिश्वास नअद्दया बैकानलाइ आफना मान्सनलाइ जसेरि ब्यबहार अददाहान, क्याकि उइकी स्वानी बिश्वासि हो, रे परमेश्वरले ख्रीष्टमी बिश्वास नअद्दया स्वानिलाइ आफना मान्सनलाइ जसेरि ब्यबहार अददाहान, क्याकि तइको बैकान बिश्वासि हो। यदि ख्रीष्टमी बिश्वास नअद्दया तमरा बैकान अथवा स्वानी परमेश्वरका हुन भणनेइ कुरणी सत्य होइन भण्या तमरा चेलाचेली परमेश्वरका हुन्या होइन। तर आब तमरा चेलाचेली परमेश्वरका हुन।