Biblia Todo Logo
အွန်လိုင်း သမ္မာကျမ်းစာ

- ကြော်ငြာတွေ -




मर्कुस 1:15 - डोटेली नयाँ करार

15 येशूले भण्यो, “आब समय पुरा भया छ रे परमेश्वरको राज्य नजिक आइरइछ। आब पाप अद्द छाडिबर परमेश्वरतिर फर्क रे सुसमाचारमि बिश्वास अर।”

အခန်းကိုကြည့်ပါ။ ကော်ပီ

डोटेलि

15 उनुले भुन्‍यो, “समय पुरा भया छ, रे परमेस्‍वरको राज्‍य नजिकइ आइरइ छ! पस्‍साताप अर रे असल रइबारमि बिस्‍वास अर।”

အခန်းကိုကြည့်ပါ။ ကော်ပီ




मर्कुस 1:15
17 ပူးပေါင်းရင်းမြစ်များ  

स्वर्गको राज्य नजिक आइरइछ, भण्नाइ प्रचार अर।


“आफ्ना-आफना पाप अद्द छाडिबर परमेश्वरतिर फर्क, क्याकि स्वर्गको राज्य नजिक आइरइछ।”


तइ बेला बठेइ येशूले प्रचार अद्द रे यो भण्न लाग्या, “आफ्ना-आफना पाप अद्द छाडिबर परमेश्वरतिर फर्क, क्याकि स्वर्गको राज्य नजिक आइरइछ।”


‘हामले तिनरा गाउको बिरुद्दमि गबाहीको निउति हामरा खुट्टाको धुलो ट्ट्केइ दिया। तर तमनलाइ था हौ, कि परमेश्वरको राज्य नजिक आइरइछ भणबर तिननलाइ प्रचार अर।’


गाउँमी भया रोगीनलाइ निको बना, रे आब ‘परमेश्वरको राज्य तमरा नजिक आइरइछ भणबर प्रचार अर।’


रे यरुशलेम सहर बठेइ सुरु अरिबर सब जातिलाइ उनरा नाउँमि पाप अद्द छाडिबर परमेश्वरतिर फर्क्या रे पाप क्षमाको प्रचार हुनु पणन्छ।


यहुदि मान्सन रे गैर-यहुदि मान्सनलाइ पाप अद्द छाडिबर परमेश्वरतिर फर्क रे हामरा प्रभु येशू ख्रीष्टमी बिश्वास अर भण्नेइ कुरणीको गवाही मइले दिइराइछु।”


तर आब अनन्तका परमेश्वरको आज्ञा अन्सार अगमबक्ताले लेख्या कुरणी बठेइ धेकाइया रे जनाइया छ, ताकि सब जातिले बिश्वास अरुन रे आज्ञापालन अरुन:


तर जब ठीक समय आयो तब परमेश्वरले आफना चेलोलाइ यइ संसारमी पठायो, उनलाइ एक स्वानिले जन्म दियो, रे उन यहुदि मान्सका रुपमि जनम्या रे मोशाको कानुन पालन अर्यो।


त्यो योजना यो हो: ठीक समयमि उनले अग्गास रे पृथ्बीमि भया सब कुरणी ख्रीष्टका अधिनमी ल्याउन्या हुन।


ख्रीष्टले सब मान्सनलाइ पाप रे मृत्युको दण्डको ज्याला बठेइ छुटकारा दिनाइलाइ आफइलाइ बलि अर्यो। उनरा मृत्यु बठेइ परमेश्वरले साबित अर्यो कि ठीक समयमि उनले सब मान्सन बच्या चाहानान।


रे आब ठीक बेलामि, परमेश्वरले मान्सनलाइ मेरा प्रचार बठेइ यो सुसमाचार प्रकट अर्याछ। परमेश्वर हामरा मुक्तिदाताले यो जिम्मा मलाइ दियो, यो काम उनकिलाइ अददाइलाइ आज्ञा दिया छन।


ကြှနျုပျတို့နောကျလိုကျပါ:

ကြော်ငြာတွေ


ကြော်ငြာတွေ