मर्कुस 1:14 - डोटेली नयाँ करार14 केइ दिन पछा, जब यूहन्नालाइ पकडीबर झेलमि हाल्यो, तइ पछा येशू गालील जिल्लामि गाया रे मान्सनका बिचमि परमेश्वरको सुसमाचार प्रचार अर्यो। အခန်းကိုကြည့်ပါ။डोटेलि14 युहन्ना पक्राउमि पण्यापाछा परमेस्वरको असल रइबार प्रचार अद्दइ इसु गालिलमि आया। အခန်းကိုကြည့်ပါ။ |
तब यहुदि मान्सनले पावलकि निउति एक दिन तोक्दियो, रे भौत संख्यामि मान्सन तिनरा डेरामि आया। तिनले तिननलाइ परभात बठेइ बसाइतक सम्म परमेश्वरको राज्यका बारेमि शिक्षा दियो, रे मोशाको कानुन रे अगमबक्तानका किताब बठेइ परमेश्वरका राज्यका बारेमि गवाही दियो, पइ येशूका बारेमि सम्जाइबर तिननलाइ बिश्वासमि ल्याउनु खोज्यो।