Biblia Todo Logo
အွန်လိုင်း သမ္မာကျမ်းစာ

- ကြော်ငြာတွေ -




मत्ती 9:8 - डोटेली नयाँ करार

8 जब भिडले यो धेक्यो, तब तिनन डराया, रे मान्सनलाइ यिसो सक्ति दिन्या परमेश्वरको महिमा अर्यो।

အခန်းကိုကြည့်ပါ။ ကော်ပီ




मत्ती 9:8
22 ပူးပေါင်းရင်းမြစ်များ  

पइ भिडका जम्माइ मान्सनले अचम्म माण्यो रे भण्न पस्या, “कि यिन दाउदका सन्तान हुन?”


याँ सम्मकि, लाटा बोल्या, लुला निका भया, डुणा हिट्या, रे कानाले आँखा पाया धेकिबर मान्सनले अचम्म माण्यो, रे तिननले इस्राएल देशका परमेश्वरलाइ महिमा अर्यो।


तब येशूले तिनरा वाँ आइबर भण्यो, “स्वर्ग रे धर्तिको सारा अधिकार मलाइ दिराइछ।


यिसेरी तमरो ज्योति मान्सनका अगाडी चम्कउ, रे तिननले तमरा निका काम धेकुन, रे स्वर्गमि हुन्या तमरा पिताको महिमा अरुन्।”


त्यो मान्स उठ्यो, रे आफना घर तिर लाग्यो।


पइ उतन्जेइ त्यो मान्स उठयो, आफ्नो बिस्तरा उठायो रे सबका अगाडी घर गयो, यो धेकिबर सब छक्‍क पण्या, रे तिन सबले परमेश्वरको प्रसंसा अददाइ भण्यो, “हामले पइल्ली कभइ इसो धेक्या थेइन।”


तिननले भौत छक्‍क पणिबर इसो भण्यो, “उनले जी लगइ अर्यो त्यो असल अरिराइछ। उनले टोल्यालाइ सुण्न्या रे लाटालाइ बोल्या बनायो।”


तब उनले तइमि आफना हात राख्यो, रे उन उतन्जेइ सिदा होइगइ रे परमेश्वरको प्रसंसा अद्द पसि।


तिननमि हइ एक जनाले आफ निको भया धेक्यो, रे जोरले परमेश्वरको महिमा अद्दोइ त्यो येशूका वाँ फर्क्यो,


कि फर्किबर आउन्या यो गैर-यहुदि बाहेक परमेश्वरको प्रसंसा अदद्या और कोइ भएइन?”


पइ उतनजेइ त्यो धेक्द्या भयो, रे परमेश्वरको प्रसंसा अद्दोइ त्यो उनरा पछा लाग्या। यो धेकिबर सब मान्सले परमेश्वरको प्रसंसा अर्यो।


जसो स्वर्गदुतले तिननलाइ भण्याथ्यो तसोइ सब कुरणी सुण्या रे धेक्या हुनाले, परमेश्वरको महिमा रे प्रसंसा अद्दाइ गोठाला फर्क्या।


यो सब घटना धेकिबर कप्तानले यिसो भण्नाइ परमेश्वरको महिमा अर्यो, निश्चय नइ यिन धर्मि मान्स थ्या।


तब सब डरले भरिया, रे परमेश्वरको महिमा अरिबर भण्यो, “एक जाना महान अगमबक्ता हामरा बिचमि आया छन। रे परमेश्वर आफना मान्सनलाइ सहयोग अद्दाइलाइ आइरइछन।”


तमनले भौत फल फलाया भण्या इसइमि मेरा पिताको महिमा हुन्याछ रे तमन मेरा शिष्य हुन्या हौ।


यिन कुरणी सुण्या पछा यहुदि बिश्वासि चुप रया, रे यिसो भण्नाइ तिननले परमेश्वरको महिमा अर्यो, “आब त परमेश्वरले गैर-यहुदिलाइ लगइ अनन्त जीवनका निउति पाप अद्द छाडिबर येशूतिर फर्क भण्या छ।”


यो सुणिबर तिननले परमेश्वरको महिमा अर्यो रे उनलाइ भण्यो, “हे भाइ, तम जाण्न्छौ, यहुदि मान्सनमि हइ कति हजार मान्सनले प्रभुमि बिश्वास अर्या छन रे तिनन मोशाको कानुनकि निउति जोसिला छन।


तिननले सजाय दिन्या केइ उपाय नभइबर यिननलाइ आजी बड्ता धम्कि दिबर छाडदियो। क्याकि जी घटना घटिरइथ्यो, तइको निउति सब मान्सनले परमेश्वरको महिमा अद्दाथ्या।


यइ दिन्या सेवाले तमन सत्य हौ भणबर प्रमाणित अरिबर भौत मान्सन परमेश्वरको प्रसंसा अददाहान, क्याकि तमन ख्रीष्टको सुसमाचार सत्य हो भणबर बिश्वास अरन्छौ रे तमन गरिब बिश्वासिनलाइ रे और बिश्वासिनलाइ उदारतासित दिबर यइलाइ पालना अरन्छौ।


तबइकिलाइ तिननले परमेश्वरलाइ मेरा जीवनमी अर्या कामकी निउति परमेश्वरको महिमा अर्यो।


परमेश्वरमि बिश्वास नअद्द्या मान्सन तमनका वलतिर पलतिर हुनाहान रे तमनले गलत अददाछौ भणन सक्दाहान। इसो असल जीवन बिता कि तिननले तमनले अद्द्या असल काम धेक्द्या हुन रे ख्रीष्टको फर्कि आउने दिनमि परमेश्वरलाइ महिमा दिन्या हुन।


ကြှနျုပျတို့နောကျလိုကျပါ:

ကြော်ငြာတွေ


ကြော်ငြာတွေ