6 तर म चाहानउ तम यो जाण कि म, मान्सको चेलोलाइ संसारमी पाप क्षमा अद्दया अधिकार छ। तब येशूले लुलो मान्सलाइ भण्यो, “म तुलाइ भण्नउ उठ, रे आफ्नो बिस्त्तरा समा रे घर जा।”
उनरो बारेमि सब सिरिया प्रदेस भरि खबर फैलियो जो गालील जिल्लाको उत्तर तिर पणन्छ, रे बिमारी, जो फरक किसिमका रोग रे पिडाले सताया, भूत लाग्या रे मिर्गी रे लुला भया सबलाइ मान्सले उनरा वाँ लेया। उनले तिनन सबलाइ निका बनायो।
तब मोशाको कानुन सिकाउन्यावाला रे फरिसि मान्सनको समुहले प्रश्न अद्द पस्या, “परमेश्वरको बिरुद्दमि निन्दा अदद्या यो को हो? पाप त परमेश्वरले मान्तर क्षमा अद्द सक्दाहान।”
उनलाइ राजा रे मुक्तिदाता बनाइबर परमेश्वरका दाइन तिर सम्मानसित उच्च पाड्यो, ताकि इस्राएल देशका मान्सन आफ्नो खराब सोच बिचार बठेइ परमेश्वरतिर फर्कुन रे उन बठेइ आफ्नो पापको क्षमा पाउन।