35 तइ पछा येशू रे उनरा शिष्या गालील जिल्लाका भौत सहर रे गाउँ बठेइ गया। तिनन यहुदि सभाघरमी सिकाउनाइ, परमेश्वरको राज्यको सुसमाचार प्रचार अद्दाइ रे सब किसिमका रोग रे दुर्बलता निको अद्दाइ गया।
इस्राएल देशका मान्सन हो, यिन कुरणी सुण, नासरत गाउँका येशू यिसा मान्स थ्या, जइलाइ परमेश्वर बठेइ साबित अर्याथ्यो, त्यो अचम्मका काम, चमत्कारी काम रे चिन्ह परमेश्वरले येशू बठेइ अर्यो। तमन आफइ जाण्न्छौ, कि यो सत्य हो।